२०१० फिफा बेलोन डी' ओर
स्वरूप
२०१० फिफा बेलोन डी'ओर एक फिफाले प्रदान गर्ने सबैभन्दा ठूलो फुटबल पुरस्कार हो।यो पल्ट फिफाले प्रदान गर्ने फिफा वर्षको उत्कृष्ट वर्ष खेलाडी र फ्रेन्च मिडियाले प्रदान गर्ने बेलोन डी' ओर पुरस्कार एकीकृत गरी फिफा बेलोन डी' ओरको नामबाट विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो।यो पुरस्कार २०११ जनवरी १० मा स्वीजड्ल्याण्डको जीरूचमा प्रदान गरिएको थियो।[१]
यो पटक मेस्सीले बेलोन डी' ओर जीतेसँगै लगातार दोस्रोपटक बेलोन डी' ओर जित्ने खेलाडीको रेकर्ड राखेका थिए।तसर्थ पछि उनले यो उपाधि लगातार चार पटक पानी जित्न सफल भएका थिए
विजेताहरू
[सम्पादन गर्नुहोस्]फिफा बेलोन डी' ओर
[सम्पादन गर्नुहोस्]Rank | Player | Nationality | Club | Points |
---|---|---|---|---|
प्रथम | लियोनल मेस्सी | ![]() |
![]() |
२२.६५% |
द्वितीय | आन्द्रेज इनिएस्टा | ![]() |
![]() |
१७.३६% |
तृतीय | जाभी | ![]() |
![]() |
१६.४८% |
फिफा महिला विश्व वर्ष खेलाडी
[सम्पादन गर्नुहोस्]फिफा विश्व उत्कृष्ट वर्ष पुरूष प्रशिक्षक=
[सम्पादन गर्नुहोस्]फिफा विश्व उत्कृष्ट वर्ष महिला प्रशिक्षक=
[सम्पादन गर्नुहोस्]फिफा पुस्कार अवार्ड
[सम्पादन गर्नुहोस्]फिफा र/फिफप्रो विश्व ११
[सम्पादन गर्नुहोस्]फिफा प्रेसिडेन्ट अवार्ड
[सम्पादन गर्नुहोस्]फिफा फेयर प्ले अवार्ड
[सम्पादन गर्नुहोस्]स्रोत
[सम्पादन गर्नुहोस्]- ↑ "Nominees announced for FIFA Ballon d’Or gala 2010", FIFA.com, २०१०-१२-०६, २५ जनवरी २०११-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २०११-०१-१०।
|deadurl=
प्यारामिटर ग्रहण गरेन (सहायता)