२०११ फिफा महिला विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०११ फिफा महिला विश्वकप
फिफा Frauen-Weltmeisterschaft Deutschland २०११
प्रतियोगिता विवरण
आयोजक देश जर्मनी
मिती२६ जून – १७ जुलाई
जम्मा टिम सङ्ख्या१६ (६ संघहरूबाट)
मैदान९ (९ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता जापान (१औँ उपाधि)
उप विजेता संयुक्त राज्य अमेरिका
तेस्रो स्थान स्विडेन
चौथो स्थान फ्रान्स
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल32
हानिएको गोल86 (2.69 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या८४५,७५१ (२६,४३० प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताजापान Homare Sawa
(५ गोल)
उत्कृष्ट खेलाडीजापान Homare Sawa
उत्कृष्ट युवा खेलाडीअस्ट्रेलिया Caitlin Foord
उत्कृष्ट गोलरक्षकसंयुक्त राज्य अमेरिका Hope Solo

२०११ फिफा महिला विश्वकप फिफा महिला विश्वकपको छैटौँ संस्करण प्रतियोगिता थियो, यो २६ जून देखि १७ जुलाई २०११ सम्म जर्मनीमा आयोजित भएको थियो, जसले अक्टोबर २००७ मा कार्यक्रमको आयोजना गर्ने अधिकारलाई जितेको थियो । जापानले अतिरिक्त समय थपेपछि पनि २–२ भएकोमा पेनाल्टी सुटआउटमा संयुक्त राष्ट्रलाई फाइनलमा हराएको थियो । जापान वरिष्ठ फिफा विश्वकप जित्ने पहिलो एसियाली टिम बनेको थियो ।[१]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "जापानले संयुक्त राज्य अमेरिकालाई फाइनलमा हराएको थियो", फिफा, १७ जुलाई २०११, अन्तिम पहुँच १७ जुलाई २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]