२०१५ अफ्रिकी राष्ट्र कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१५ अफ्रिकी राष्ट्र कप
Copa Africana de Naciones 2015
Campeonato Africano das Nações de 2015
Coupe d'Afrique des Nations 2015

सिएएन २०१५
प्रतियोगिता विवरण
आयोजक राष्ट्रभूमध्यरेखीय गिनी
मिति१७ जनवरी – ८ फेब्रुअरी
टोलीहरू१६(१ सङ्घहरूबाट)
स्थान(हरू)४ (४ आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेता आइभोरी कोस्ट (२औँ उपाधि)
उप-विजेता घाना
तेस्रो स्थान प्रजातान्त्रिक गणतन्त्र कङ्गो
चौथो स्थान भूमध्यरेखीय गिनी
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू३२
गोल सङ्ख्या६८ (२.१३ प्रति खेल)
उपस्थिति६१७,३७४ (१९,२९३ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)ट्युनिसिया अहमद अकाची
घाना आन्ड्रे एवी
भूमध्यरेखीय गिनी जेबियर बिलबाव
गणतन्त्र कङ्गो Thievy Bifouma
प्रजातान्त्रिक गणतन्त्र कङ्गो Dieumerci Mbokani
(३ गोल)
उत्कृष्ट खेलाडी(हरू)घाना क्रिस्चियन अत्सु
उत्कृष्ट गोलरक्षकआइभोरी कोस्ट Sylvain Gbohouo
उत्कृष्ट खेल पुरस्कार प्रजातान्त्रिक गणतन्त्र कङ्गो


  बिजेता
  उप-बिजेता
  तेस्रो स्थान
  चौँथो स्थान
  क्वाटरफाइनल
  समूह चरण

२०१५ अफ्रिकी राष्ट्र कप अफ्रिकी फुटबल सङ्घद्वारा आयोजित २९औँ अन्तर अफ्रिकी देशीय फुटबल च्याम्पियनसिप प्रतियोगिता थियो। यो प्रतियोगिता भूमध्यरेखीय गिनीमा सन् २०१० जनवरी १७ मा शुरू भएर फेब्रुअरी ८ सम्म आयोजना भएको थियो। यो प्रतियोगिता आइभोरी कोस्टले जितेको थियो।[१][२]

आयोजक छनोट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]