सामग्रीमा जानुहोस्

२०१८ फिफा विश्वकप समूह छ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१८ फिफा विश्वकपको समूह छ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो ।[१] यस समूहमा बेल्जियम, पनामा, ट्युनिसिया, र इङ्ल्यान्ड रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम बेल्जियम र इङ्ल्यान्ड, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[२]

टिमहरू

[सम्पादन]
ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
G1 बेल्जियम१युइएफएयुइएफए समूह ज विजेता३ सेप्टेम्बर २०१७१३औँ२०१४ (क्वार्टर-फाइनल)चौथो स्थान विजेता (१९८६)५३
G2 पानामा४कनकाकाफकनकाकाफ पाँचौ चरण उप-विजेता तेस्रो स्थान१० अक्टोबर २०१७१औँ-४९५५
G3 ट्युनिसिया३सिएएफसिएएफ समूह ए विजेता११ नोभेम्बर २०१७५औँ२००६ (समूह चरण)समूह चरण , (१९७८), (१९९८), (२००२), (२००६)२१२८
G4 इङ्ल्यान्ड२युइएफएयुइएफए समूह एफ विजेता५ सेप्टेम्बर २०१७१५औँ२०१४ (समूह चरण)विजेता(१९६६)१२१२
टिप्पणी
  1. ↑ मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।

खेल तालिका

[सम्पादन]
Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  बेल्जियम ३ ३ ० ० ९ २ +७ ९ नकआउट चरणको लागि छनौट
2  इङ्ल्यान्ड ३ २ ० १ ८ ३ +५ ६
3  ट्युनिसिया ३ १ ० २ ५ ८ −३ ३
4  पानामा ३ ० ० ३ २ ११ −९ ०
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स

राउन्ड अफ १६मा :

खेलहरू

[सम्पादन]

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]

बेल्जियम वि पनामा

[सम्पादन]
बेल्जियम  3–0  पानामा
विवरण

म्यान अफ द म्याच:
रोमेलु लुकाकु (बेल्जियम)[४]

ट्युनिसिया वि इङ्ल्यान्ड

[सम्पादन]
ट्युनिसिया  १–२  इङ्ल्यान्ड
विवरण

म्यान अफ द म्याच:
ह्यारी केन (इङ्ल्यान्ड)[६]

बेल्जियम वि ट्युनिसिया

[सम्पादन]

म्यान अफ द म्याच:
इडेन हाजार्ड (बेल्जियम)[८]

इङ्ल्यान्ड वि पनामा

[सम्पादन]
इङ्ल्यान्ड  ६-१  पानामा
विवरण

म्यान अफ द म्याच:
ह्यारी केन (इङ्ल्यान्ड)[१०]

इङ्ल्यान्ड वि बेल्जियम

[सम्पादन]

म्यान अफ द म्याच
अदनान जानुजज (बेल्जियम)[१२]

पनामा वि ट्युनिसिया

[सम्पादन]
पानामा  १-२  ट्युनिसिया
विवरण

म्यान अफ द म्याच:
फक्रुद्दीन बेन युसुफ (ट्युनिसिया)[१४]

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, मूलबाट १२ जुन २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २० डिसेम्बर २०१७।
  2. ↑ "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, मूलबाट १२ जुलाई २०१७-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ नोभेम्बर २०१७। अभिलेखिकरण १२ जुलाई २०१७ वेब्याक मेसिन
  3. ↑ "Match report – Group G – Belgium v Panama", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १८ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २ फेब्रुअरी २०१९ वेब्याक मेसिन
  4. ↑ "Belgium v Panama – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १२ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १२ जुन २०१८ वेब्याक मेसिन
  5. ↑ "Match report – Group G – Tunisia v England", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २४ जुन २०१८ वेब्याक मेसिन
  6. ↑ "Tunisia v England – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १८ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण १८ जुन २०१८ वेब्याक मेसिन
  7. ↑ "Match report – Group G – Belgium v Tunisia", FIFA.com, Fédération Internationale de Football Association, २३ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २३ जुन २०१८ वेब्याक मेसिन
  8. ↑ "Belgium v Tunisia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २३ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २३ जुन २०१८ वेब्याक मेसिन
  9. ↑ "Match report – Group G – England v Panama", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २ फेब्रुअरी २०१९ वेब्याक मेसिन
  10. ↑ "England v Panama – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१८। |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) अभिलेखिकरण २३ जुन २०१८ वेब्याक मेसिन
  11. ↑ "Match report – Group G – England v Belgium", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, मूलबाट २ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८।
  12. ↑ "England v Belgium – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, मूलबाट ५ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८।
  13. ↑ "Match report – Group G – Panama v Tunisia", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, मूलबाट २ फेब्रुअरी २०१९-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८।
  14. ↑ "Panama v Tunisia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, मूलबाट ५ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच २८ जुन २०१८।

बाह्य कडीहरू

[सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन]