२०१८ फिफा विश्वकप समूह छ

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

२०१८ फिफा विश्वकपको समूह छ अन्तर्गतका खेलहरू सन् २०१८ जुन १७ देखि जुन २७ सम्म सञ्चालन भएको थियो ।[१] यस समूहमा बेल्जियम, पनामा, ट्युनिसिया, र इङ्ल्यान्ड रहेको थियो । यस समूहका उत्कृष्ट २ टिम बेल्जियम र इङ्ल्यान्ड, राउन्ड अफ १६ को लागि छनौट भएका थिए ।[२]


टिमहरू[सम्पादन गर्ने]

ड्र स्थान टिम स्थान आवद्दता छनौट
प्रक्रिया
छनौट
मिति
मुख्य प्रतियोगिता
उपस्थिति
अन्तिम
उपस्थिति
पछिल्लो उत्कृष्ट
प्रदर्शन
फिफा क्रमाङ्क
अक्टोबर २०१७ [nb १] जुन २०१८
G1  बेल्जियम युइएफए युइएफए समूह ज विजेता ३ सेप्टेम्बर २०१७ १३औँ २०१४ (क्वार्टर-फाइनल) चौथो स्थान विजेता (१९८६)
G2  पानामा कनकाकाफ कनकाकाफ पाँचौ चरण उप-विजेता तेस्रो स्थान १० अक्टोबर २०१७ १औँ - ४९ ५५
G3  ट्युनिसिया सिएएफ सिएएफ समूह ए विजेता ११ नोभेम्बर २०१७ ५औँ २००६ (समूह चरण) समूह चरण , (१९७८), (१९९८), (२००२), (२००६) २१ २८
G4  इङ्गल्याण्ड युइएफए युइएफए समूह एफ विजेता ५ सेप्टेम्बर २०१७ १५औँ २०१४ (समूह चरण) विजेता(१९६६) १२ १२
टिप्पणी
  1. मुख्य प्रतियोगिताको लागि फाइनल ड्र, अक्टोबर २०१७ को क्रम अनुसार गरिएको थियो ।

खेल तालिका[सम्पादन गर्ने]

स्थान टिम खेल वि ड्र पराजित गोल सङ्ख्या गोल विरुद्ध गोल अन्तर अङ्क छनौट
 बेल्जियम +७ नकआउट चरणको लागि छनौट
 इङ्गल्याण्ड +५
 ट्युनिसिया −३
 पानामा ११ −९
मिति खेल(हरू): complete को खेल समाप्त भएपछि उद्द्यतन गरियो। स्रोत: फिफा
वर्गीकरणको लागि नियम: समूह चरण टाइब्रेकर्स


राउन्ड अफ १६मा :

खेलहरू[सम्पादन गर्ने]

सूचीकृत सम्पूर्ण समय रसियाको स्थानीय समयलाई जनाउँछ ।[१]

बेल्जियम वि पनामा[सम्पादन गर्ने]

बेल्जियम  3–0  पानामा
विवरण

म्यान अफ द म्याच:
रोमेलु लुकाकु (बेल्जियम)[४]

ट्युनिसिया वि इङ्ल्यान्ड[सम्पादन गर्ने]

ट्युनिसिया  १–२  इङ्गल्याण्ड
विवरण

म्यान अफ द म्याच:
ह्यारी केन (इङ्ल्यान्ड)[६]

बेल्जियम वि ट्युनिसिया[सम्पादन गर्ने]

बेल्जियम  ५-२  ट्युनिसिया
विवरण


म्यान अफ द म्याच:
इडेन हाजार्ड (बेल्जियम)[८]

इङ्ल्यान्ड वि पनामा[सम्पादन गर्ने]

इङ्गल्याण्ड  ६-१  पानामा
विवरण

म्यान अफ द म्याच:
ह्यारी केन (इङ्ल्यान्ड)[१०]

इङ्ल्यान्ड वि बेल्जियम[सम्पादन गर्ने]

इङ्गल्याण्ड  ०-१  बेल्जियम
विवरण


म्यान अफ द म्याच
अदनान जानुजज (बेल्जियम)[१२]

पनामा वि ट्युनिसिया[सम्पादन गर्ने]

पानामा  १-२  ट्युनिसिया
विवरण

म्यान अफ द म्याच:
फक्रुद्दीन बेन युसुफ (ट्युनिसिया)[१४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. १.० १.१ "FIFA World Cup Russia 2018 – Match Schedule" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच २० डिसेम्बर २०१७ 
  2. "Regulations – 2018 FIFA World Cup Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, अन्तिम पहुँच १६ नोभेम्बर २०१७ 
  3. "Match report – Group G – Belgium v Panama", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १८ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८ 
  4. "Belgium v Panama – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १२ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८ 
  5. "Match report – Group G – Tunisia v England", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८ 
  6. "Tunisia v England – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १८ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८ 
  7. "Match report – Group G – Belgium v Tunisia", FIFA.com, Fédération Internationale de Football Association, २३ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१८ 
  8. "Belgium v Tunisia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २३ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१८ 
  9. "Match report – Group G – England v Panama", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१८ 
  10. "England v Panama – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१८ 
  11. "Match report – Group G – England v Belgium", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  12. "England v Belgium – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  13. "Match report – Group G – Panama v Tunisia", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  14. "Panama v Tunisia – Man of the Match", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]