२०२२ साफ महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
मिति6 September – 19 September
टोलीहरू7(1 उप-सङ्घ बाट)
स्थान(हरू)1 (1 आयोजक सहरहरूमा)
अन्तिम स्थान
विजेताहरू बङ्गलादेश (1औँ title)
उप-विजेता नेपाल
प्रतियोगिता तथ्याङ्क
जम्मा खेल१२
कुल गोल५९ (प्रति खेल ४.९२)
उपस्थिति१३,७३६ (प्रति खेल १,१४५)
सर्वाधिक गोलकर्ता(हरू)ढाँचा:Flgicon Sabina Khatun
(8 goals)
उत्कृष्ट खेलाडी(हरू)ढाँचा:Flgicon Sabina Khatun
उत्कृष्ट गोलरक्षकढाँचा:Flgicon Rupna Chakma
सुन्दर खेल पुरस्कार बङ्गलादेश

२०२२ साफ महिला च्याम्पियनसिप दक्षिण एसियाली फुटबल महासंघ (SAFF) द्ववारा आयोजना हुने साफ महिला च्याम्पियनसिप छैठौं संस्करण हो। यस अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिपमा साफका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गरेको छ। [१] [२] [३] प्रतियोगिता २०२२ सेेेप्टेम्बर ६-१९ सम्म काठमाडौं, नेपालमा खेलाइँदैछ।

भारत साबिक बिजेता हो। २२ मार्च २०१९ मा भएको फाइनलमा भारतले नेपाललाई ३–१ गोलले पराजित गरेको हो । [४]

आयोजक चयन[सम्पादन गर्नुहोस्]

२ जुलाई २०२२ मा [५] साधारणसभा (कंग्रेस)मा २०२२ साफ महिला च्याम्पियनसिपको लागि नेपाललाई आयोजकको रूपमा पुष्टि गरिएको थियो।[५]

सहभागी टोलीहरू[सम्पादन गर्नुहोस्]

देश उपस्थिति अघिल्लो उत्कृष्ट प्रदर्शन फिफा महिला विश्व वरीयता
अगस्ट २०२२
 भारत ६ औं च्याम्पियन ( २०१० , २०१२ , २०१४ , २०१६ , २०१९ ) ५८
 नेपाल (आयोजक) ६ औं उपविजेता ( २०१० ,२०१२ २०१४ , २०१९ ) १०२
 बङ्गलादेश ६ औं च्याम्पियन्स उपविजेता ( २०१६ ) १४७
 श्रीलङ्का ६ औं सेमिफाइनल ( २०१२, २०१४, २०१९ ) १५३
 माल्दिभ्स ६ औं सेमिफाइनल ( २०१६ ) १५६
 भुटान ६ औं समूह चरण ( २०१०, २०१२, २०१४, २०१६, २०१९ ) १७६
 पाकिस्तान चौथो सेमिफाइनल ( २०१० ) NR

स्थान[सम्पादन गर्नुहोस्]

काठमाडौं ।
दशरथ रंगशाला
क्षमता: १५,००० [६]
Dasarath Rangasala Stadium.jpg

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kazi Md. Salahuddin Re-Elected As President", SAFF, २ जुलाई २०२२। 
  2. "সাফের নতুন বছরের টুর্নামেন্ট সূচি চূড়ান্ত", Daily Jagonews (बङ्गालीमा), ७ जनवरी २०२२, अन्तिम पहुँच १० जनवरी २०२२ 
  3. "নারী সাফ চ‍্যাম্পিয়নশীপ শুরু ২৯ আগষ্ট", Daily Football Bangladesh (बङ्गालीमा), ३ जुलाई २०२२, अन्तिम पहुँच १७ जुलाई २०२२ 
  4. "Indian Women Clinch Fifth Straight SAFF Title After 3-1 Win Over Nepal", All India Football Federation, २२ मार्च २०१९, अन्तिम पहुँच २० जुलाई २०२२ 
  5. ५.० ५.१ "Nepal selected as hosts of the 2022 SAFF Women’s Championship", 90min.com (en-GBमा), २०२२-०७-०४, अन्तिम पहुँच २०२२-०९-०३ 
  6. "Championship Venues", SAFF Championship, मूलबाट ३ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]