सामग्रीमा जानुहोस्

सन् २०२२ साफ महिला च्याम्पियनसिप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२२ साफ महिला च्याम्पियनसिप
प्रतियोगिता विवरण
आयोजक राष्ट्रनेपाल
मिति६ सेप्टेम्बर – १९ सेप्टेम्बर
टोलीहरू७(१ उप-सङ्घ हरूबाट)
स्थान(हरू)१ (१ आयोजक सहर)
अन्तिम स्थान
विजेता बङ्गलादेश (१th उपाधि)
उप-विजेता नेपाल
प्रतियोगिता तथ्याङ्क
खेलिएका खेलहरू१२
गोल सङ्ख्या५९ (४.९२ प्रति खेल)
उपस्थिति१३,७३६ (१,१४५ प्रति खेल)
शीर्ष गोलकर्ता(हरू)बङ्गलादेश सबिना खातुन
(८ गोल)
उत्कृष्ट खेलाडी(हरू)बङ्गलादेश सबिना खातुन
उत्कृष्ट गोलरक्षकबङ्गलादेश रूपना चकमा
उत्कृष्ट खेल पुरस्कार बङ्गलादेश

२०२२ साफ महिला च्याम्पियनसिप दक्षिण एसियाली फुटबल महासंघ (SAFF) द्ववारा आयोजना हुने साफ महिला च्याम्पियनसिप छैठौं संस्करण हो। यस अन्तर्राष्ट्रिय महिला फुटबल च्याम्पियनशिपमा साफका राष्ट्रिय महिला टोलीहरूले प्रतिस्पर्धा गरेको छ। [१] [२] [३] प्रतियोगिता २०२२ सेेेप्टेम्बर ६-१९ सम्म काठमाडौं, नेपालमा खेलाइँदैछ।

भारत साबिक बिजेता हो। २२ मार्च २०१९ मा भएको फाइनलमा भारतले नेपाललाई ३–१ गोलले पराजित गरेको हो । [४]

आयोजक चयन

[सम्पादन]

२ जुलाई २०२२ मा [५] साधारणसभा (कंग्रेस)मा २०२२ साफ महिला च्याम्पियनसिपको लागि नेपाललाई आयोजकको रूपमा पुष्टि गरिएको थियो।[५]

सहभागी टोलीहरू

[सम्पादन]
देश उपस्थिति अघिल्लो उत्कृष्ट प्रदर्शन फिफा महिला विश्व वरीयता
अगस्ट २०२२
 भारत ६ औं च्याम्पियन ( २०१० , २०१२ , २०१४ , २०१६ , २०१९ ) ५८
 नेपाल (आयोजक) ६ औं उपविजेता ( २०१० ,२०१२ २०१४ , २०१९ ) १०२
 बङ्गलादेश ६ औं च्याम्पियन्स उपविजेता ( २०१६ ) १४७
 श्रीलङ्का ६ औं सेमिफाइनल ( २०१२, २०१४, २०१९ ) १५३
 माल्दिभ्स ६ औं सेमिफाइनल ( २०१६ ) १५६
 भुटान ६ औं समूह चरण ( २०१०, २०१२, २०१४, २०१६, २०१९ ) १७६
 पाकिस्तान चौथो सेमिफाइनल ( २०१० ) NR

स्थान

[सम्पादन]
काठमाडौं ।
दशरथ रंगशाला
क्षमता: १५,००० [६]

नकआउट चरण

[सम्पादन]
 
Semi-finalsअन्तिम
 
      
 
16 सितंबर 2022 – কাঠমান্ডু
 
 
 बङ्गलादेश8
 
19 सितंबर 2022 – কাঠমান্ডু
 
 भुटान0
 
 बङ्गलादेश3
 
16 सितंबर 2022 – কাঠমান্ডু
 
 नेपाल1
 
 नेपाल1
 
 
 भारत0
 

सेमिफाइनल

[सम्पादन]
बङ्गलादेश  8–0  भुटान
विवरण
रेफ्री: टेक्चाम रञ्जिता देवी (भारत)

नेपाल  1–0  भारत
विवरण

अन्तिम

[सम्पादन]
बङ्गलादेश  3–1  नेपाल
विवरण
दर्शक उपस्थिति: 15,730
रेफ्री: टेक्चाम रञ्जिता देवी (भारत)

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. ↑ "Kazi Md. Salahuddin Re-Elected As President", SAFF, २ जुलाई २०२२, मूलबाट २ जुलाई २०२२-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ सेप्टेम्बर २०२२।
  2. ↑ "সাফের নতুন বছরের টুর্নামেন্ট সূচি চূড়ান্ত", Daily Jagonews (बङ्गालीमा), ७ जनवरी २०२२, अन्तिम पहुँच १० जनवरी २०२२।
  3. ↑ "নারী সাফ চ‍্যাম্পিয়নশীপ শুরু ২৯ আগষ্ট", Daily Football Bangladesh (बङ्गालीमा), ३ जुलाई २०२२, अन्तिम पहुँच १७ जुलाई २०२२।
  4. ↑ "Indian Women Clinch Fifth Straight SAFF Title After 3-1 Win Over Nepal", All India Football Federation, २२ मार्च २०१९, अन्तिम पहुँच २० जुलाई २०२२।
  5. 1 2 "Nepal selected as hosts of the 2022 SAFF Women’s Championship", 90min.com (en-GBमा), २०२२-०७-०४, मूलबाट २०२२-०९-०३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२२-०९-०३।
  6. ↑ "Championship Venues", SAFF Championship, मूलबाट ३ सेप्टेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच २७ अगस्ट २०१३।

बाह्य कडीहरू

[सम्पादन]