२०२३ एशिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२३ एशिया कप
मिति३० अगस्ट – १७ सेप्टेम्बर २०२३
प्रशासक(हरू)एसियाली क्रिकेट परिषद्
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारग्रुप स्टेज र फाइनल
आयोजक(हरू)पाकिस्तान
श्रीलङ्का
विजेता भारत (८औँ उपाधि)
उप-विजेता श्रीलङ्का
सहभागीहरू
खेल संख्या१३
म्यान अफ द सिरिजभारत कुलदिप यादव
अधिक रनभारत शुभमन गिल (२०३)
अधिक विकेटश्रीलङ्का मथिसा पथिराना (११)
२०२५ →

२०२३ एशिया कप एसिया कपको १६औँ संस्करण हो, खेलहरू पाकिस्तानमाश्रीलंकामा एक दिवसीय अन्तराष्ट्रियको रूपमा खेलाइएको थियो।[१] प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गरेका थिए। [२] यो सेप्टेम्बर २०२३ मा, २०२३ क्रिकेट विश्वकप अघि तयारी शृंखलाको रूपमा आयोजना गरिएको थियोे ।[३][४] श्रीलङ्का डिफेन्डिङ च्याम्पियन हो।[५]

प्रतियोगितामा एसियाली क्रिकेट परिषद्का पाँच पूर्ण सदस्य अफगानिस्तान, बङ्गलादेश, भारत, पाकिस्तान र श्रीलङ्काले भाग लिएका थिए। जनवरी २०२३ मा, एसियाली क्रिकेट काउन्सिल (एसीसी) ले २०२३ र २०२४[६] को लागि मार्ग संरचना र क्यालेन्डर घोषणा गर्‍यो, जहाँ तिनीहरूले प्रतियोगिताको मिति र ढाँचा पुष्टि गरे। मूल रूपमा, प्रतियोगिता २०२१ मा हुने तालिका थियो, तर व्यस्त तालिकाको कारण २०२३ मा स्थगित भएको थियो, जसमा पाकिस्तान आयोजक थियो।

ढाँचा[सम्पादन गर्नुहोस्]

प्रतियोगिताको समूह र ढाँचा ५ जनवरी २०२३ मा घोषणा गरिएको थियो, छ टोलीहरू तीनका दरले दुई समूहमा विभाजित गरिएका छन्। कुल १३ खेलहरू खेलिनेछन्, जसमा ६ लीग खेलहरू, ६ सुपर ४का खेलहरू, र १ फाइनल समावेश गरिएका छन्। छनोट प्रतियोगिता (२०२३ एसिसी पुरुष प्रिमियर कप) को च्याम्पियन नेपाल, भारत, र पाकिस्तानलाई समूह 'क' मा राखिएको छ, जबकि डिफेन्डिङ च्याम्पियन श्रीलङ्का समूह ख मा बङ्गलादेश र अफगानिस्तानसँग राखिएको छ। प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर ४ मा पुग्नेछन्। त्यहाँबाट, शीर्ष दुई टोलीहरू फाइनलमा एक अर्कासँग खेल्नेछन्।

टोलीहरू र योग्यता[सम्पादन गर्नुहोस्]

योग्यता को माध्यम मिति आयोजक सङ्ख्या योग्य भएको
आईसीसीको पूर्ण सदस्यहरू उपलब्ध/नभएको पाकिस्तान पाकिस्तान

 अफगानिस्तान
 बङ्गलादेश
 भारत
 पाकिस्तान
 श्रीलङ्का

२०२३ एसिसी पुरुष प्रिमियर कप १८ अप्रिल — २ मे २०२३ नेपाल नेपाल

 नेपाल

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

 अफगानिस्तान[७]  बङ्गलादेश[८]  भारत[९]  नेपाल[१०]  पाकिस्तान[११]  श्रीलङ्का[१२]

खेल स्थान[सम्पादन गर्नुहोस्]

पाकिस्तान पाकिस्तान

श्रीलङ्का श्रीलंका

लाहोर मुल्तान कोलम्बो क्यान्डी
गद्दाफी स्टेडियम मुल्तान क्रिकेट स्टेडियम आर. प्रेमादसा स्टेडियम पल्लेकेला इन्टरनेशनल क्रिकेट स्टेडियम
क्षमता: २७,०००[१३] क्षमता: ३०,०००[१४] क्षमता: ३५,००० क्षमता: ३५,०००
खेलहरू: ३ खेलहरू: १ खेलहरू: ६ खेलहरू: ३

समुह चरण[सम्पादन गर्नुहोस्]

समुह A[सम्पादन गर्नुहोस्]

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

क्र. सं. टिम खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
 पाकिस्तान +४.७६० सुपर ४ चरणमा प्रवेश
 भारत +१.०२८
 नेपाल -३.५७२

समुह B[सम्पादन गर्नुहोस्]

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

क्र. सं. टिम खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
 श्रीलङ्का +०.५९४ सुपर ४ चरणमा प्रवेश
 बङ्गलादेश +०.३७३
 अफगानिस्तान -०.९१०

सुपर ४ चरण[सम्पादन गर्नुहोस्]

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

क्र. सं. टिम खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
 भारत +१.७५९ फाइनल चरणमा प्रवेश
 श्रीलङ्का -०.१३४
 बङ्गलादेश -०.४६९
 बङ्गलादेश -१.२८३

फाइनल[सम्पादन गर्नुहोस्]

१७ सेप्टेम्बर २०२३
१५:०० (SLST) (दि/रा)
Scorecard
श्रीलङ्का 
50 (15.2 ओभर)
वि.
 भारत
51/0 (6.1 ओभर)
कुसल मेन्डिस 17 (34)
मोहम्मद सिराज 6/21 (7 ओभर)
शुभमन गिल 27* (19)
भारत १० विकेटले विजयी ।
आर प्रेमादासा स्टेडियम, कोलम्बो
अम्पायर: रिचार्ड इलिङवर्थ (इङ्ल्यान्ड) र अहमद शाह पकतिन (अफगानिस्तान)
खेलका उत्कृष्ट खेलाडी: मोहम्मद सिराज (भारत)
  • श्रीलंकाले टस जितेर ब्याटिङ रोज्यो ।
  • रोहित शर्मा (भारत) ले आफ्नो २५० औँ ओडिआइ खेलेको [१५]
  • मोहम्मद सिराज (भारत) बल बलिङल गरेको आधारमा छिटो ५० विकेट पुग्ने दोस्रो खेलाडी (१,००२ बल)। [१६]उनले ओडिआई मा आफ्नो पहिलो ५ विकेट लिए,[१७][१८]जुन बलिङ गरेको बलको आधारमा सयुक्त छिटो हो (१६ बल) । उनी ओडिआईमा एक ओभरमा ४ विकेट लिने पहिलो भारतिय बलर बने।
  • श्रीलंकाको ५० ओडिआई प्रतियोगितामा दोस्रो कम जम्मा रन हो र एशिया कप प्रतियोगितामा सबैभन्दा कम जम्मा रन हो यसअघि २००० एशिया कपमा बंगलादेशको जम्मा ८७ रनको रेकर्ड थियो। । [१९] यो श्रीलंकाको बल फेस गरेको आधारमा सबैभन्दा छोटो इनिङ हो (९२ बल) .[२०]
  • यो भारतको ओडिआईमा बल बांकी रहेको आधारमा (२६३ बल) सबैभन्दा बढी मार्जिनको जित हो .[२१]

तथ्यांक[सम्पादन गर्नुहोस्]

अधिक रन[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा उच्च रन स्कोर गर्ने ५ खेलाडी [२२]

खेलाडी रन इनिङ नंं. औषत स्ट्राइक रेट उच्च स्कोर १०० ५० s s
भारत शुवमन गिल ३०२ ७५.५० ९३.४९ १२१ ३५
श्रीलङ्का कुसल मेन्डिस २७० ४५.०० ८५.७१ ९२ २७
श्रीलङ्का सदिरा समाविक्रमा २१५ ३५.८३ ८९.२१ ९३ १९
पाकिस्तान बाबर आजम २०७ ५१.७५ ९७.६४ १५१ २०
पाकिस्तान मोहम्मद रिजवान १९५ ९७.५० ९४.२० ८६* १९

अधिक विकेट[सम्पादन गर्नुहोस्]

प्रतियोगितामा उच्च विकेट लिने ७ खेलाडी[२३]

खेलाडी विकेट इनिङ रन ओभर BBI इकोनोमी औषत ५विकेट
श्रीलङ्का मथिसा पथिराना ११ २७० ४०.५ ४/३२ ६.६१ २४.५४
भारत मोहम्मद सिराज १० १२२ २६.२ ६/२१ ४.६३ १२.२०
श्रीलङ्का दुनिथ वेल्लालागे १७९ ४२.० ५/४० ४.२६ १७.९०
पाकिस्तान शाहिन अफ्रिदी २३५ ४१.०० ४/३५ ५.७३ २३.५०
भारत कुलदिप यादव १०३ २८.३ ५/२५ ३.६१ ११.४४
पाकिस्तान हरिस रौफ १२० २५.०० ४/१९ ४.८० १३.३३
बङ्गलादेश तास्किन अहमद १७२ ३३.३ ४/४४ ५.१३ १९.११

सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "Pakistan to host Asia Cup 2023", BDCricTime (अङ्ग्रेजीमा), मूलबाट ६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०६ 
  2. "Asia Cup 2023: 50-over format tournament in September; India-Pakistan in same group", The Indian Express (अङ्ग्रेजीमा), ५ जनवरी २०२३, मूलबाट ६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०६ 
  3. "50-over Asia Cup to be held in September", The Daily Star (अङ्ग्रेजीमा), ५ जनवरी २०२३, मूलबाट ६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०६ 
  4. "Asia Cup to be held in September before ODI World Cup, confirms ACC chairman Jay Shah", WION, मूलबाट ६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०६ 
  5. "Brilliant Sri Lanka clinch Asia Cup 2022 title", International Cricket Council (अङ्ग्रेजीमा), मूलबाट ६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच २०२३-०१-०६ 
  6. "Asian Cricket Council announces new pathway structure and calendar for 2023 & 2024", Asian Cricket Council (en-USमा), मूलबाट ६ जनवरी २०२३-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०२३ 
  7. "Asia Cup: Karim Janat, Sharafuddin Ashraf back in Afghanistan squad", ESPNcricinfo, अन्तिम पहुँच २७ अगस्ट २०२३ 
  8. "Tanzid and Naim step up as Bangladesh look to the future with Asia Cup squad", ESPNcricinfo, अन्तिम पहुँच १२ अगस्ट २०२३ 
  9. "Rahul, Shreyas and Tilak make it to India's Asia Cup squad", ESPNcricinfo, २१ अगस्ट २०२३, अन्तिम पहुँच २१ अगस्ट २०२३ 
  10. "Nepal pick Dhakal and Jora in Asia Cup squad", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच १५ अगस्ट २०२३ 
  11. "Faheem Ashraf in, Shan Masood out as Pakistan name 18 for Asia Cup and Afghanistan ODIs", ESPNcricinfo, अन्तिम पहुँच ९ अगस्ट २०२३ 
  12. "Key players out injured as Sri Lanka name Asia Cup squad", International Cricket Council, अन्तिम पहुँच २९ अगस्ट २०२३ 
  13. "PCB team to visit Bugti Stadium next week", Pakistan Cricket Board, १० जनवरी २०१४, अन्तिम पहुँच २० जुलाई २०१९ 
  14. "Multan Cricket Stadium | Pakistan | Cricket Grounds | ESPNcricinfo.com", Cricinfo, अन्तिम पहुँच १ नोभेम्बर २०२२ 
  15. "Asia Cup 2023 Final: Rohit Sharma becomes 9th Indian to play 250 ODI matches", India Today, अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  16. name="sportstar">Sportstar, Team (१७ सेप्टेम्बर २०२३), "IND vs SL: Siraj becomes first Indian to bag four wickets in one over, equals fastest ODI five-wicket haul", Sportstar (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  17. "Asia Cup 2023 Final: Mohammed Siraj picks 4 wickets in an over, becomes 4th fastest Indian to pick 50 ODI wickets", India Today, अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  18. "India vs Sri Lanka: Mohammed Siraj Lights Up Asia Cup Final With Fastest 5-Wicket Haul In ODIs", NDTV Sports, अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  19. Sportstar, Team (१७ सेप्टेम्बर २०२३), "IND vs SL: Sri Lanka 50 all out, records lowest Asia Cup total in final", Sportstar (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  20. "ODI matches | Team records | Shortest completed innings (by balls)", ESPNcricinfo (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  21. Sportstar, Team (१७ सेप्टेम्बर २०२३), "Biggest ODI wins: India records best win chasing vs Sri Lanka in Asia Cup 2023 final", Sportstar (अङ्ग्रेजीमा), अन्तिम पहुँच १७ सेप्टेम्बर २०२३ 
  22. "Asia Cup 2023 — Most Runs — Records", ESPNcricinfo, ESPN, अन्तिम पहुँच ३१ अगस्ट २०२३ 
  23. "Asia Cup 2023 — Most Wickets — Records", ESPNcricinfo, ESPN, अन्तिम पहुँच ३१ अगस्ट २०२३