सामग्रीमा जानुहोस्

२०२५ एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२५ एसिया कप
मिति९ सेप्टेम्बर २०२५ (2025-09-09) – २८ सेप्टेम्बर २०२५ (2025-09-28)
प्रशासक(हरू)एसियाली क्रिकेट परिषद्
क्रिकेटको प्रकारट्वान्टी२० अन्तर्राष्ट्रिय
प्रतियोगिता प्रकारसमूह चरण र नकआउट
आयोजक(हरू) संयुक्त अरब इमिरेट्स
विजेता भारत (९औँ उपाधि)
उप-विजेता पाकिस्तान
सहभागीहरू
खेल सङ्ख्या१९
म्यान अफ द सिरिजभारत अभिषेख शर्मा
अधिक रनभारत अभिषेख शर्मा (३१४)
अधिक विकेटभारत कुलदिप यादव (१७)
आधिकारिक वेबसाइटhttps://asiancricket.org/home


२०२५ एसिया कप एसिया कपको १७औँ संस्करण हो, खेलहरू संयुक्त अरब इमिरेट्समा टि२० अन्तराष्ट्रियको रूपमा खेलाइएको हो।

दुबई अबुधाबी
दुबई इन्टरनेशनल क्रिकेट स्टेडियम शेख सायद क्रिकेट स्टेडियम
निर्देशाङ्क: २५°२′४८″उ ५५°१३′८″पू / 25.04667°N 55.21889°E / 25.04667; 55.21889 निर्देशाङ्क: २४°२३′४७″उ ५४°३२′२६″पू / 24.39639°N 54.54056°E / 24.39639; 54.54056
क्षमता: 25,000 क्षमता: 20,000
खेलहरू: 11 खेलहरू: 8

अङ्क तालिका

[सम्पादन गर्नुहोस्]
क्र. सं. टोली खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
 भारत +३.५४७ सुपर ४ चरणमा प्रवेश
 पाकिस्तान +१.७९०
 संयुक्त अरब इमिरेट्स -१.९८४
 ओमान -२.६००

अङ्क तालिका

[सम्पादन गर्नुहोस्]
क्र. सं. टोली खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
 श्रीलङ्का +१.२७८ सुपर ४ चरणमा प्रवेश
 बङ्गलादेश -०.२७०
 अफगानिस्तान १.२४१
 हङकङ -२.१५१

अङ्क तालिका

[सम्पादन गर्नुहोस्]
क्र. सं. टोली खेल जित हार टाइ न.बि. अङ्क नेट रन रेट क्वालिफिकेशन
 भारत +०.९१३ फाइनल चरणमा प्रवेश
 पाकिस्तान +०.३२९
 बङ्गलादेश -०.८३१
 श्रीलङ्का -०.४१८
28 सेप्टेम्बर 2025
18:30
Scorecard
पाकिस्तान 
146 (19.1 ओभर)
वि.
 भारत
150/5 (19.4 ओभर)
भारत ५ विकेटले विजयी ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियम, दुबई
अम्पायर: अहमद शाह पकतिन (अफगानिस्तान) र मसुदुर रहमान (बङ्गलादेश)
खेलका उत्कृष्ट खेलाडी: तिलक बर्मा (भारत)
  • भारटले टस जितेर फिल्डिङ रोजेको ।
  • फाहिम अश्रफ (पाकिस्तान) ले टि२० आई मा ५० विकेट लिएको ।

सन्दर्भ सामाग्री

[सम्पादन गर्नुहोस्]