सामग्रीमा जानुहोस्

२०२६ फिफा विश्वकप समूह क

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०२६ फिफा विश्वकपको समूह क का खेलहरू जुन ११ देखि २४, २०२६ सम्म सञ्चालन भएका थिए।[१] यस समूहमा सह-आयोजक मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया, र चेक गणतन्त्रका राष्ट्रिय फुटबल टोलीहरू सामेल थिए। चेक गणतन्त्र र दक्षिण अफ्रिकाका लागि यो क्रमश: २००६ र २०१० पछिको विश्वकपमा पुनरागमन थियो। यस समूहका शीर्ष दुई टोलीहरू, मेक्सिको र दक्षिण अफ्रिकाले राउन्ड अफ ३२ मा आफ्नो स्थान सुरक्षित गरेका थिए। मेक्सिकोले लगातार तीन खेल जित्दै समूहको शीर्ष स्थान हासिल गरेको थियो भने दक्षिण अफ्रिकाले मेक्सिकोसँगको आफ्नो पहिलो खेल हारे पनि बाँकी खेलमा एक जित र एक बराबरी खेल्दै अघिल्लो चरणमा पुग्न सफल भएको थियो। दक्षिण कोरिया एक खेल जित्दै तेस्रो स्थानमा रह्यो भने चेक गणतन्त्र मात्र एक अङ्कका साथ चौथो स्थानमा सीमित भएको थियो।

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  मेक्सिको (H) ३ ३ ० ० ६ ० +६ ९ नकाउट चरणमा प्रवेश
2  दक्षिण अफ्रिका ३ १ १ १ २ ३ −१ ४
3  दक्षिण कोरिया ३ १ ० २ २ ३ −१ ३
4  चेक गणतन्त्र ३ ० १ २ २ ६ −४ १
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकरहरू
(H) आयोजक

All times listed are local.[१]

Mexico vs South Africa

[सम्पादन]
मेक्सिको 2–0 दक्षिण अफ्रिका
[Report १]
Attendance: 80,824

सन्दर्भ सामग्रीहरू

[सम्पादन]
  1. 1 2 "FIFA World Cup 26 – Match Schedule", फिफा, फेब्रुअरी ४, २०२४, अन्तिम पहुँच फेब्रुअरी ४, २०२४।