सामग्रीमा जानुहोस्

२०२७ एसिया कप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०२७ एसिया कप
मिति१८ जुन २०२७ – ४ जुलाई २०२७
प्रशासक(हरू)एसियन क्रिकेट काउन्सिल
क्रिकेटको प्रकारओडिआई
प्रतियोगिता प्रकारसमूह चरण र Knockout|नकआउट
आयोजक(हरू)बंगलादेश
सहभागीहरू6
खेल सङ्ख्या13
आधिकारिक वेबसाइटasiancricket.org
← 2025
2029 →

२०२७ एसिया कप एसिया कप क्रिकेटको १८ औँ सस्करण हो । जुन १८ जुन २०२७ देखि ४ जुलाई २०२७ सम्म बंगलादेशले आयोजना गर्ने तालिका एसियन क्रिकेट काउन्सिलद्वारा सार्वजनिक गरिएको थियोे ।

टोली छनोट

[सम्पादन]
छनोट प्रक्रिया मिति आयोजक स्थान छनोट
आइसिसि पुर्ण सदस्य — — 5  अफगानिस्तान
 बङ्गलादेश
 भारत
 पाकिस्तान
 श्रीलङ्का
2026 एसिसि प्रिमियर कप 12 सेप्टेम्बर 2026 मलेसिया 1  नेपाल
Total 6

सन्दर्भ सामग्रीहरू

[सम्पादन]