धनगढी प्रिमियर लिग २०७५

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(२०७५ धनगढी प्रिमियर लिगबाट अनुप्रेषित)
२०७५ धनगढी प्रिमियर लिग
मितिमाघ २८ – फागुन ११
प्रशासक(हरू)धनगढी क्रिकेट एकेडेमी
सुदुरपश्चिमाञ्चल क्रिकेट एकेडेमी
क्रिकेटको प्रकारट्वान्टी२०
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन र प्लेअफ
आयोजक(हरू) नेपाल
विजेतासिवाइसी अत्तरीया (१अौँ उपाधि)
सहभागीहरू
खेल संख्या१९

२०७५ धनगढी प्रिमियर लिग धनगढी प्रिमियर लिग को तेस्रो संस्करण हो। यो प्रतियोगिता माघ २८ देखि फागुन ११ सम्म धनगढीमा आयोजना भएको थियो। यो प्रतियोगितामा देश भरिका विभिन्न सहरहरूका प्रतिनिधित्व गर्ने विभिन्न ६ वटा टोलीहरूले सहभागीता रहेको थियो। २०७५ धनगढी प्रिमियर लिग धनगढी क्रिकेट लिगको परिमार्जित नाम धनगढी प्रिमियर लिगको तेस्रो संस्करण हो। दिपेन्द्रसिंह ऐरी नेतृत्वको सीवाईसी अत्तरियाले शरद भेषावकर नेतृत्वको महेन्द्रनगर युनाईटेडलाई ३ विकेटले पराजित गर्दै उपाधि चुमेको थियो।[१] जितसँगै सिवाईसी अत्तरीयाले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको थियो भने उपविजेता महेन्द्रनगरले १२ लाखमा चित्त बुझाएको थियो।[२]

विजय डिस्टिलरी उद्योगको रुस्लान क्रिकेटले धनगढी प्रिमियर लिगको मुख्य प्रायोजन गरेको थियोे। विजय डिस्टिलरी र आयोजकका बीच यस संस्करणका लागि नगद र जिन्सी गरी १ करोड १० लाखको कीर्तिमानी सम्झौतामा हस्ताक्षर भएको थियो। १५ दिन सम्म सञ्चालन हुने लिगमा कुल १९ खेलहरू भएका थिए। पहिलो र दोस्रो संस्करणका सबै खेलहरू एसएसपी क्रिकेट मैदानमा भएतापनि, यस तेस्रो संस्करणको धनगढी प्रिमियर लिगको खेलहरू भने सबै फाप्ला क्रिकेट मैदानमा भएका थिए। माघ २६ गते शनिबारबाट सुरु हुने भनिएको धनगढी प्रिमियर लिग लगातारको वर्षाका कारण मैदान हिलाम्य भएपछि प्रतियोगितालाई दुई दिन पछाडि सारिएको थियो।[३]

खेल स्थल[सम्पादन गर्नुहोस्]

नेपाल नेपाल
धनगढी
फाप्ला क्रिकेट मैदान

सहभागी टोलीहरू[सम्पादन गर्नुहोस्]

धनगढी प्रिमियर लिग २०७५ का सहभागी टोलीहरू
टोली स्वामित्व कप्तान
बिराटनगर किङ्स

करण केसी

रुपन्देही च्यालेन्जर्स बसन्त रेग्मी
धनगढी स्टार्स सोमपाल कामी
सीवाईसी अत्तरिया दिपेन्द्र सिंह ऐरी
काठमाडौँ गोल्डेन्स ज्ञानेन्द्र मल्ल
महेन्द्रनगर युनाइटेड शरद भेशवाकर

खेलाडीहरू[सम्पादन गर्नुहोस्]

धनगढी प्रिमियर लिगमा विभिन्न टोलीहरूका सहभागी खेलाडीहरू
धनगढी स्टार्स सीवाइसी अत्तरिया महेन्द्रनगर युनाईटेड बिराटनगर किङ्स रुपन्देही च्यालेन्जर्स काठमाडौ गोल्डेन्स
  • सोमपाल कामी (रणनीतिक खेलाडी) ()
  • पवन सराफ
  • सुनिल धमला
  • अमित श्रेष्ठ
  • सौरभ खनाल
  • बिपिन खत्री
  • हरि बहादुर चौहान
  • दिपेश श्रेष्ठ
  • राजु रिजाल
  • सन्दिप रजाली
  • रोबिन क्षेत्री
  • धिरज शाही
  • कृष्ण ऐयर
  • रोहन मुस्तफा
  • सागर त्रिबेदी
  • दिपेन्द्र सिंह ऐरी (रणनितिक खेलाडी) ()
  • आदिल अन्सारी
  • भुवन कार्की
  • दीपेन्द्र रावत
  • जितेन्द्र सिंह ठकुरी
  • कमल सिंह ऐरी
  • खगेन्द्र जोशी
  • प्रेम तमाङ
  • राम नरेश गिरी
  • रित गौतम
  • शुभेन्दु पाण्डे
  • सन्दीप जोरा
  • ज्ञानेन्द्र कुँवर
  • सन्नी पटेल
  • जयकिशन कोल्सवाला
  • शरद भेषावकर (रणनीतिक खेलाडी) ()
  • आरिफ शेख
  • रोहित पौडेल
  • अभिनाश बोहरा
  • अमर सिंह रौटेला
  • सिद्धान्त लोहनी
  • शाहब आलम
  • कुशल मल्ल
  • दिपेन्द्र चन्द
  • सन्तोष भट्ट
  • सुशील खड्का
  • मोहम्मद नबि
  • दिलिप नाथ
  • सागर ढकाल
  • करन केसी (रणनीतिक खेलाडी) ()
  • आरिफ शेख
  • कुशल भुर्तेल
  • पृथु बास्कोटा
  • किशोर महतो
  • सुशन भारि
  • हरिशंकर शाह
  • संसाद शेख
  • राजेश पुलामी
  • अर्जुन अधिकारी
  • अमित गुरुङ
  • तृत राज दास
  • सुवाश ऐयर
  • अभिनाश यादब
  • शिभकान्त शुक्ला
  • बसन्त रेग्मी (रणनीतिक खेलाडी) ()
  • बाबर हायात
  • राजा अलि दर
  • बिनोद भन्डारी
  • ललित भण्डारी
  • भिम सार्की
  • प्रदिप ऐरी
  • सन्दिप सुनार
  • बिक्रम सोब
  • कृष्ण कार्की
  • सुमित महर्जन
  • अनिल खरेल
  • पुरन बिक
  • सुरज दराई
  • शेर मल्ल
  • ज्ञानेन्द्र मल्ल (रणनीतिक खेलाडी) ()
  • ललित राजवंशी
  • रसिद खान
  • अनिल कुमार शाह
  • बिक्रम कुमार भुसाल
  • योगेन्द्र कार्की
  • सोनु तामाङ
  • सुर्या तामाङ
  • मेहबुब आलम
  • नन्दन यादव
  • सुधिर चौधरी
  • अभिनय यादव
  • बिक्रम थगुन्ना

[४]

अङ्क तालिका[सम्पादन गर्नुहोस्]

खेलहरू[सम्पादन गर्नुहोस्]

समूह चरणका खेलहरू[सम्पादन गर्नुहोस्]

फाइनल[सम्पादन गर्नुहोस्]

प्रतियोगिता विवरण[सम्पादन गर्नुहोस्]

सर्वाधिक विकेट[सम्पादन गर्नुहोस्]

सर्वाधिक विकेट[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "अत्तरियाले लग्यो डिपिएलको उपाधि", थाह अबर, फागुन ११, २०७५, अन्तिम पहुँच १६ जेठ २०७६ 
  2. "तेश्रो संस्करणको डिपीएलको उपाधि सिआईबी अत्तरियालाई, महेन्द्रनगर युनाईटेड उप–बिजेता", बिआरटी नेपाल, अन्तिम पहुँच १६ जेठ २०७६ 
  3. "धनगढी प्रिमियर लिग दुई दिन पछि सर्‍यो", गाउँले मिडिया, २५ माघ २०७५, अन्तिम पहुँच १ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-३१ मिति
  4. "धनगढी प्रिमियर लिग (डिपिएल) को तेश्रो सिजन माघ २६ देखी", क्रिकेट हिमालय, २५ माघ २०७५, अन्तिम पहुँच ३ फागुन २०७५  वेब्याक मेसिन अभिलेखिकरण २०१९-०५-३१ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]