२५ अप्रिल
Jump to navigation
Jump to search
घटनाहरू[सम्पादन गर्ने]
१२ वैशाख, काठमाडौँमा ७.८रेक्टरको विनाशकारी भूकम्पले काठमाडौँ उपत्यका भित्र मात्रै करीव १३ सय भन्दा बढिकोज्यान गएको थियो[१]। एवं यो भूकम्पले सांस्कृतिक नगरिका रूपमा परिचित काठमाडौँ उपत्यकाका प्रायः सबै ऐतिहासिक धार्मिक सम्पदाहरु क्षतिग्रस्त बनाएको थियो भने ऐतिहासिक रूपमा रहेको धरहरा पूर्णरूपले नष्ट भएको थियो ।[२]
जन्म तिथिको रूपमा[सम्पादन गर्ने]
- सन् १८७४ मा रेडियो आविष्कारक गुग्लिल्मो मार्कोनीको जन्म भएको थियो ।
- सन् १९८६ मा मुख्य खेलकुद पत्रकार-सम्पादक , रेडियो व्यक्तित्व, उत्सुक चित्रकार, स्वतन्त्र चलचित्र अभिनेत्री तथा पूर्व अश्लील चलचित्र अभिनेत्री एमाइल वाटर्सको जन्म भएको थियो ।
- सन् १९८७ मा भारतीय पार्श्वगायक अरिजीत सिंहको जन्म भएको थियो ।
मृत्यु तिथिको रूपमा[सम्पादन गर्ने]
- सन् १७४४ मा प्रसिद्ध खगोलज्ञ एन्डर्स सेल्सियसको (Anders Celsius) मृत्यु भएको थियो ।
पर्व र उत्सवहरू[सम्पादन गर्ने]
बाहिरका सूत्रहरू[सम्पादन गर्ने]
![]() |
विकिमिडिया कमन्समा २५ अप्रिल सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्। |