२७ पौष

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search
<< पौष २०६८ >>
आइत सोम मंगल बुध बिही शुक्र शनि
१० ११ १२ १३ १४ १५ १६
१७ १८ १९ २० २१ २२ २३
२४ २५ २६ २७ २८ २९ ३०

पौष २७ गते पौष महिनाको सत्ताइसौ दिन हो । यस दिन नेपालका निर्माताका रूपमा चिनिने पृथ्वीनारायण शाहा को जन्म दिन हो । नेपालमा गणतन्त्र आउनु पुर्व यस दिनमा राष्ट्रिय रूपमा राष्ट्रिय सार्वजनिक बिदा हुने गर्दथ्यो तर गणतन्त्र पश्चात् हाल यस दिन कुनै राष्ट्रिय बिदा भने हुदैन ।

घटनाहरू[सम्पादन गर्ने]

जन्म तिथि[सम्पादन गर्ने]

राजा पृथ्वीनारायण शाह

मृत्यु तिथि[सम्पादन गर्ने]

पर्व र उत्सवहरू[सम्पादन गर्ने]

दिवसहरू[सम्पादन गर्ने]

  • पृथ्वी जयन्ती :- श्री ५ पृथ्वीनारायण शाहाको जन्म दिनको अवसरमा हरेक २७ गते पृथ्वी जयन्ती दिवस मनाइन्छ । पहिले नेपालमा यो दिन राष्ट्रिय बिदा हुने गर्दथ्यो, तर गणतन्त्र पछि भने उक्त राष्ट्रिय बिदा काटिएको थियो ।
  • राष्ट्रिय एकता दिवस :- पृथ्वीनारायण शाह ले नेपालको एकिकरण गरेको सम्झनामा साथै पृथ्वीनारायण शाहाको सम्मानमा उनको जन्म दिन पारेर हरेक वर्ष २७ गते नेपालमा राष्ट्रिय एकता दिवस मनाइने गरिन्छ ।

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

बाहिरका सूत्रहरू[सम्पादन गर्ने]