कोलकाता

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
(Kolkata बाट पठाईएको)
Jump to navigation Jump to search
कोलकाता

কলকাতা

कलकत्ता
कोलकाता
कोलकाताका प्रमूख स्थानहरू
कोलकाताका प्रमूख स्थानहरू
उपनाम(हरू): 
सिटी अफ जोय
सिटी अफ प्यालेसेस[१]
भारतको सांस्कृतिक राजधानी[२][३] [४][५][६]
देश भारत
राज्यपश्चिम बङ्गाल
डिभिजनराष्ट्रपतिय
जिल्लाकोलकाता जिल्ला
सरकार
 • प्रकारमेयर परिषद
 • अङ्गकेएमसी
 • मेयरसोभन चटर्जी[७]
 • शेरिफरञ्‍जित मल्लिक[८]
 • प्रहरी प्रमूखसुराजित कर पुराकायस्थ[९]
क्षेत्रफल
 • नगर२०५ किमी (७९.१५ वर्ग माइल)
 • महानगर
१,८८६.६७ किमी (७२८.४५ वर्ग माइल)
उन्नतांश
९ मिटर (३० फिट)
जनसङ्ख्या
 (२०११)
 • नगर४,४९६,६९४
 • क्रम७औं
 • घनत्व२४,४२९/किमी (६३,२७०/वर्ग माइल)
 • महानगर
१४,११२,५३६
 • महानगरीय क्रमाङ्क
३औं
वासिन्दा(हरू)कोलकातन
समय क्षेत्रयुटिसी+०५:३० (भारतीय मानक समय)
पोस्टल कोड
७०० ००१ देखि ७०० १५७
क्षेत्रीय सङ्केत(हरू)+९१-३३
सवारी दर्ताWB 01 to WB 10
युएन/लोकोडIN CCU
आधिकारिक भाषाबङ्गाली र अङ्ग्रेजी
वेबसाइटwww.kmcgov.in

कोलकाता /klˈkɑːtɑː/, पहिले कलकत्ता /kælˈkʌtə/, भारतको दोस्रो सबैभन्दा ठुलो महानगर हो । यो पश्चिम बङ्गालको राजधानी र भारतको पाँचौ ठुलो बन्दरगाह पनि हो । यो बङ्गालको खाडीको शीर्ष तट देखि १८० किलोमीटर टाढा गंगाको देब्रे किनारामा स्थित छ । यहाँको जनसङ्ख्या २ करोड २९ लाख हो ।[१०] यो शहरको इतिहास अत्यंत प्राचीन छ ।यसको आधुनिक स्वरूपको विकास अंग्रेजहरू एवं फ्रान्सको उपनिवेशवादको इतिहास संग जोडीएको छ । अहिलेको कोलकाता आधुनिक भारतको र इतिहासको अनेकौ गाथाहरू एक आपसमा मिलेका छन् ।यो शहरलाई जहा भारतको शैक्षिक एवं सांस्कृतिक परिवर्तनहरुको प्रारम्भिक केन्द्र बिन्दुको रूपमा परिचय मिलेको छ भने उही अर्को तर्फ़ यसलाई भारतमा साम्यवाद आंदोलनको गढ़को रूपमा पनि मान्यता मिलेको छ ।महलहरुको यो सहरलाई "सिटी आफ जाय "को नामले पनि जनिन्छ ।

पूरा विवरण[सम्पादन गर्ने]


सन्दर्भ[सम्पादन गर्ने]

  1. List of city nicknames in India
  2. http://kolkata.citydetails.in/city-guide-leftmenu-117/359-kolkata-the-cultural-capital-of-india.html
  3. Culture of Kolkata
  4. http://www.telegraph.co.uk/luxury/travel/1245/india-calcutta-the-capital-of-culture.html
  5. http://www.dnaindia.com/entertainment/report-kolkata-remains-cultural-capital-of-india-amitabh-bachchan-1763111
  6. http://www.business-standard.com/article/pti-stories/foundation-of-kolkata-museum-of-modern-art-laid-113111400889_1.html
  7. "Sovan Chatterjee to be new Kolkata mayor", Hindustan Times (New Delhi), ६ जुन २०१०, अन्तिम पहुँच २६ अप्रिल २०११ 
  8. "Ranjit the sheriff", The Telegraph, १ जनवरी २०१४, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  9. "New CP reaches slain cop's house with job letter", Times of India, १६ फेब्रुअरी २०१३, अन्तिम पहुँच १७ फेब्रुअरी २०१३ 
  10. तिवारी, विजय शंकर (मार्च २००५). नवीन भूगोल दर्पण. कोलकाता: निर्मल प्रकाशन. प॰ २०२. 

बाह्य लिङ्कहरु[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]