PIA उड़ान 268

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
PIA Flight 268

Wreckage of Flight PK-268 killing all 167 people on board
Accident summary
मिति 28 September 1992
Type Controlled flight into terrain
स्थान काठमाडौं, नेपाल
Tail number AP-BCP

पाकिस्तान अन्तरराष्ट्रीय हवाई सेवाको उड़ान 268 हवाई बस सेवा पञ्जिकृत सं AP-BCP, थियो जो काठमाडौंको त्रिभुवन अन्तरराष्ट्रिय विमान स्थल तर्फ आउँदै गर्दा २८ सेप्टेम्बर सन् १९९२मा दुर्घटना ग्रस्त भएको थियो। जसमा १६७ जना यात्रुहरु मारिएका थिए।