प्रयोगकर्ता:हेमपाल श्रेष्ठ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हेमपाल श्रेष्ठ (Hempal Shrestha)[सम्पादन गर्नुहोस्]


काठमाण्डौ, नेपाल (Kathmandu, Nepal)


विकि प्रयोगकर्ता एव‌ सूचना तथा संचार प्रविधी मा कार्यरत।

A Wiki user and Working in ICT for development.


सम्पर्क (Contact)[सम्पादन गर्नुहोस्]


स्वागतम्[सम्पादन गर्नुहोस्]

नेपाली विकिपिडियामा तपाईंलाई स्वागत छ। यो विकिपिडिया सम्बन्धि तपाईंको जिज्ञासा, प्रश्न वा सुझावहरु राख्न परेमा (यो विकिपिडियाको) एड्मिनिस्ट्रेटरको वार्तालाप पृष्ठमा परिवर्तन गर्नु होला। अहिले यहाँ ३ जना एड्मिनिस्ट्रेटर (इन्दिवरजी, राजेशजी तथा म) छन्। तपाईंको यो विकिपिडिया तथा नेपाली भाषा प्रतिको सहयोग जारी रहनेछ भन्ने आशा गर्दछु। धन्यवाद।--युकेश 00:08, 31 जेनवरी 2007 (UTC)

धन्यवाद युकेशजी--हेमपाल श्रेष्ठ

निमन्त्रणा[सम्पादन गर्नुहोस्]

भोलि अर्थात १५ सेप्टेम्बर २००७ शनिबारको दिन सफ्टवेयर फ्रिडम दिवसको उपलक्ष्यमा यलमाया केन्द्र पाटनढोकामा हुन गइरहेको कार्यक्रममा सबैलाई आमन्त्रण गरिन्छ।
समय: विहान ११ बजेदेखि बेलुका ५बजे सम्म विकीपीडिया विषेश : १२ बजे दिउसो

धन्यवाद! --युकेश १५:३८, १४ सेप्टेम्बर २००७ (UTC)