अफगानिस्तानका विश्व सम्पदा क्षेत्रहरूको सूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सन् २०१४ सम्ममा अफगानिस्तानका २ वटा सम्पदालाई संयुक्त राष्ट्र शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक सङ्गठन (युनेस्को)द्वारा विश्व सम्पदा क्षेत्रमा मान्यता प्रदान गरिएको छ ।[१]

विश्व सम्पदा क्षेत्रहरूको स्थान[सम्पादन गर्नुहोस्]

अफगानिस्तान भित्र रहेका विश्व सम्पदा क्षेत्रहरूको सूची ()

विश्व सम्पदा क्षेत्रहरूको सूची[सम्पादन गर्नुहोस्]

युनेस्कोद्वारा विश्व सम्पदा क्षेत्र घोषित गरिएको अफगानिस्तानका सांस्‍कृतिक र प्राकृतिक स्थलहरूको सूची :-

नाम: विश्व सम्पदा समितिद्वारा दिइएको नाम
चित्र: ठाऊँको तस्वीर
क्षेत्र: अफगानिस्तानको इलाका तथा क्षेत्र
युनेस्को डेटा: विश्व सम्पदा क्षेत्रमा सामेल गरिएको वर्ष तथा मापदण्ड
क्षेत्रफल: जमिनले ओगटेको भू-भाग
समय: स्थापना भएको वर्ष
विवरण: सम्पदा क्षेत्रको बारेमा संक्षिप्त विवरण
  † खतरापूर्ण सम्पदा
सम्पदा क्षेत्र (नाम) चित्र क्षेत्र युनेस्को डेटा क्षेत्रफल
हे (एकर)
समय विवरण सन्दर्भ
बमियान उपत्यकाको पुरातात्विक र सांस्कृतिक परिदृश्य
बम्यान,  अफगानिस्तान
३४°४९′५५″उ॰ ६७°४९′३६″पू॰ / ३४.८३१९४°N ६७.८२६६७°E / 34.83194; 67.82667 (Cultural Landscape and Archaeological Remains of the Bamiyan Valley)
सांस्कृतिक:
(i), (ii), (iii), (iv), (vi)
7002159000000000000१५९ (३९०) २००३ [२]
[३]
जामको मिनार र पुरातात्विक सम्पदा घोर,  अफगानिस्तान
३४°२३′४८″उ॰ ६४°३०′५८″पू॰ / ३४.३९६६७°N ६४.५१६११°E / 34.39667; 64.51611 (Minaret and Archaeological Remains of Jam)
सांस्कृतिक:
(ii), (iii), (iv)
7001700000000000000७० (१७०) २००२ [४]
[५]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Properties Inscribed on the World heritage List", UNESCO, अन्तिम पहुँच २०१०-१०-०१ 
  2. "Cultural Landscape and Archaeological Remains of the Bamiyan Valley", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  3. Lua error in मोड्युल:Footnotes at line 275: attempt to call field 'has_accept_as_written' (a nil value).
  4. "Minaret and Archaeological Remains of Jam", UNESCO, अन्तिम पहुँच २८ मे २०१० 
  5. "World Heritage Committee: Twenty-sixth session" (PDF), UNESCO, पृ: ५५, अन्तिम पहुँच २६ जुन २०११ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]