आँचल कुमार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आंचल कुमार
जन्मआंचल कुमार
(1979-10-24) २४ अक्टोबर १९७९ (उमेर ४४)
चण्डीगढ, हरियाणापञ्जाब, भारत
अन्य नामअन्ना
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९९ देखि हालसम्म
धर्महिन्दू
जीवनसाथी
अनुपम मित्तल
(
वि २०१३)

आंचल कुमार (जन्म: सन् १९७९ अक्टोबर २४) एक भारतीय मोडल र अभिनेत्री हुन्। उनलाई बलिउड चलचित्र 'ब्लफमास्टर' र 'फ्यासन'मा छोटो भूमिकामा गरेको अभिनयको लागि चिन्ने गरिन्छ। उनी सन् २०१० को बिग बोसको चौथौ संस्करणमा सहभागी भएकी थिइन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]