इसाबेल अदजानी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
इसाबेल अदजानी
इसाबेल अदजानी सम्पादन गरिदै
जन्मइसाबेल यसमिन अदजानी
(1955-06-27) २७ जुन १९५५ (उमेर ६८)
पेरिस, फ्रांस[१]
पेशाअभिनेत्री, गायिका
कार्यकाल१९७०–हाल सम्म
सन्तान
पुरस्कारसीजर पुरस्कार : कान फिल्मोत्सव :

इसाबेल अदजानी (फ्रान्सेली: Isabelle Adjani) फ्रांसीसी फिल्म अभिनेत्री र गायिका हुन्। अदजानीले १९७०बाट हाल सम्म अंग्रेजी, फ्रांसीसी र जर्मन चलचित्रहरूमा काम गरी सकेकी छिन्। उनले एक हिन्दी चलचित्र इश्क इन पेरिस‎मा पनि काम गरेकी छिन्।[२]

पूर्व जीवन[सम्पादन गर्नुहोस्]

इसाबेल यसमिन अदजानीको जन्म पेरिस नगर निगमको १७औ जिल्लामा भएको थियो । उनको आमा बायर्नबाट र पिता अल्जीरियाको कांस्टैंटाइन, अल्जीरिया नामक प्रदेशबाट हुन्।[३][४][५][६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Brennan, Sandra, "Isabelle Adjani", Allmovie, अन्तिम पहुँच ६ जुलाई २००९  वेब्याक मेसिन अभिलेखिकरण २००९-११-२५ मिति
  2. वरिष्ठ फिल्म समीक्षक कोमल नाहटाको फिल्म रिव्यू: इश्क इन पेरिस - बीबीसी हिन्दी। (शुक्रवार, 24 मई 2013)
  3. People Magazine, 20066286,00.html "Isabelle Adjani Has the Face That's Launching a Thousand Scripts", अन्तिम पहुँच २०१२-०३-२३ 
  4. Love Film, "French Heartbreakers", अन्तिम पहुँच २०१२-०३-२३ 
  5. Chantal, Thompson; Phillips, Elaine (२०१२), "Trois grandes stars françaises: Isabelle Adjani", Mais Oui!, Volume 1, Cengage Learning, पृ: १३, आइएसबिएन 1-111-83582-9 
  6. Auzias, Dominique; Labourdette, Jean-Paul (२००६), "Les comediens: Isabelle Adjani", Hauts de Seine, Petit Futé, पृ: ३५, आइएसबिएन 2-7469-1351-8 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]