उदिता गोस्वामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
उदिता गोस्वामी
जन्म (1984-02-09) ९ फेब्रुअरी १९८४ (उमेर ४०)
देहरादुन, उत्तराखण्ड, भारत
पेशाअभिनेत्री, मोडल
जीवनसाथीमोहित सूरी (२०१३ - हाल सम्म)

उदिता गोस्वामी (जन्म (1984-02-09) ९ फेब्रुअरी १९८४ (उमेर ४०) [१]) बलिउड चलचित्रमा अभिनय गर्ने एक भारतीय अभिनेत्री हुन्।

पूर्व जीवन[सम्पादन गर्नुहोस्]

गोस्वामीको जन्म देहरादुन, उत्तराखण्डमा भएको थियो, उनको पिता बनारस (अब वाराणसी), उत्तर प्रदेशबाट हुन् र उनकी आमा शिलांग, मेघालयबाट हुन्।[२] उनीले आफ्नु बाल्यकाल काठमाडौँ, नेपालमा बिताएकी थिइन्।

काम[सम्पादन गर्नुहोस्]

उनी अहमद खानको संगीत क्या खूब लगती होको रिमिक्स विडियो संगीतमा उपेन पटेलको साथमा काम गरिन्।[३]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

उनी मोहित सूरीको साथमा ९ वर्ष सम्म सम्बन्धमा रहिन्। २९ जनवरी २०१३ मा उनीले विवाह गरेकी थिइन्।[४]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Birthday time for Udita Goswami", Mid Day, 7 फेब्रुअरी 2011
  2. "'Emraan is like my brother' - Udita Goswami" = Archive.today अभिलेखिकरण २०१२-०४-२३ मिति, बलिउड हंगामा, १८ सेप्टेम्बर २००७
  3. "Udita and Upen team up", IndiaFM News Bureau, 19 जुलाई 2005
  4. "Mohit Suri, Udita Goswami marry in a private ceremony- Bollywood- Movies News-IBNLive", Ibnlive.in.com, २०१३-०१-३०, अन्तिम पहुँच २०१३-०७-७  वेब्याक मेसिन अभिलेखिकरण २०१३-०२-०३ मिति

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]