एकत्रिना कोन्स्तान्तिनोब्ना ब्रेश्को-ब्रेश्कोभ्स्काया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
एकत्रिना कोन्स्तान्तिनोब्ना ब्रेश्को-ब्रेश्कोभ्स्काया

एकत्रिना कोन्स्तान्तिनोब्ना ब्रेश्को-ब्रेश्कोभ्स्काया (सन् १८४४-१९३४) - रुसी एसेर (सामाजिक-क्रान्तिकारी) पार्टीको एक जना संगठितकर्मी एवं नेत्री । एसेर पार्टीमा उग्र दक्षिणपन्थी धाराकिइ समर्थक । सन् १९१७को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्तिपश्चात् उनले पुँजीजीवी अस्थायी सरकारको समर्थन गरिन् र "अन्तिम विजयसम्म" साम्राज्यवादी युद्ध चालू राख्ने कराको कट्टर समर्थक हरिन् । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४९२