एसियाली हात्ती

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

एशियली हात्ती
सामयिक शृङ्खला: Late Pliocene – recent[१]
भारतको एक निकुन्जमा रहेको एक भाले एशियन हात्ती
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
कुल:
वंश:
प्रजाति:
E. maximus
वैज्ञानिक नाम
Elephas maximus
Linnaeus, 1758
एसियाली हात्तीको सीमा
(brown — native, black — origin uncertain)

एसियाली हात्ती नेपाल, भारत लगायत एसियाको दक्षिण-पूर्वी क्षेत्रमा मात्र पाइने हात्तीको लोपोन्मुख प्रजाति हो । हात्तिको यो प्रजाति एक समयमा अफ्रिकाबाट एसिया तिर सरेको मानिन्छ ।[१]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ Haynes, G. (1993) Mammoths, mastodonts, and elephants: biology, behavior, and the fossil record. Cambridge University Press, Cambridge, ISBN 0521456916
  2. Choudhury, A., Lahiri Choudhury, D.K., Desai, A., Duckworth, J.W., Easa, P.S., Johnsingh, A.J.T., Fernando, P., Hedges, S., Gunawardena, M., Kurt, F., Karanth, U., Lister, A., Menon, V., Riddle, H., Rübel, A., Wikramanayake, E. (२००८), "Elephas maximus", अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घको रातो सूची संस्करण 2010.4, अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ