कमला ह्यारिस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कमला ह्यारिस
आधिकारिक छवि, सन् २०१७
अमेरिकाको निर्वाचित उपराष्ट्रपति
पदभार ग्रहण
सन् २०२१ जनवरी २०
राष्ट्रपतिजो बाइडेन (निर्वाचित)
उतराधिकारीमाइक पेन्स
United States Senator
from क्यालिफोर्निया
पद बहाली
सन् २०१७ जनवरी ३
पूर्वाधिकारीबारबारा बक्सर
३२औँ क्यालिफोर्नियाको राज्यपाल
कार्यकाल
सन् २०११ जनवरी ३ – सन् २०१७ जनवरी ३
राज्य प्रमुखजेरी ब्राउन
पूर्वाधिकारीजेरी ब्राउन
उतराधिकारीजेभियर बेकेरा
२७औँ सान फ्रान्सिस्कोको जिल्ला राज्यपाल
कार्यकाल
सन् २००४ जनवरी ८ – सन् २०११ जनवरी ३
पूर्वाधिकारीटेरेन्स हालिनन
उतराधिकारीजर्ज गास्चोन
व्यक्तिगत विवरण
जन्म
कमला देवी ह्यारिस[क]

(1964-10-20) २० अक्टोबर १९६४ (उमेर ५९)
ओकल्यान्ड, क्यालिफोर्निया, अमेरिका
राजनीतिक दलडेमोक्रेटिक
जीवन साथी
(
वि २०१४)
अभिभावकहरू
आफन्तहरू
शिक्षा
हस्ताक्षर
वेबसाइटCampaign website

कमला देवी ह्यारिस (/ˈkɑːmələ/ KAH-mə-lə,[२][३] जन्म सन् १९६४ अक्टोबर २०)[४] एक अमेरिकी राजनीतिज्ञ, राज्यपाल र वर्तमान समयमा संयुक्त राज्य अमेरिकाको निर्वाचित उपराष्ट्रपति छिन्। डेमोक्रेटिक पार्टीकी सदस्य रहेकी कमला सन् २०२१ जनवरी २० को दिन अमेरिकाको निर्वाचित राष्ट्रपति जो बाइडेनसँगै कार्यालयमा पदासिन हुने छिन्। सन् २०२० अमेरिकी राष्ट्रपतीय निर्वाचनमा यी दुवै डेमोक्रेटिक उम्मेदवारले पदासिन राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति माइक पेन्सलाई पराजित गरेका हुन्। ह्यारिस सन् २०१७ देखि अमेरिकी राज्य क्यालिफोर्नियाको राज्यपालको रूपमा सेवा गरिरहेकी छिन्।

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. At birth, it was Kamala Iyer Harris. It was corrected two weeks later.[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Debolt, David (अगस्ट १८, २०२०), "Here's Kamala Harris' birth certificate. Scholars say there's no VP eligibility debate", The Mercury News, The MediaNews Group Inc.। 
  2. Thomas, Ken (फेब्रुअरी १५, २०१३), "You Say 'Ka-MILLA;' I Say 'KUH-ma-la.' Both Are Wrong", The Wall Street Journal: १। 
  3. "Tucker Carlson doesn't pronounce Kamala Harris's name correctly, and doesn't seem to care", National Post, अगस्ट १२, २०२०, अन्तिम पहुँच अगस्ट १२, २०२० 
  4. ढाँचा:Congbio

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

आधिकारिक[सम्पादन गर्नुहोस्]

अन्य[सम्पादन गर्नुहोस्]