कलकत्ता विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कलकत्ता विश्वविद्यालय (बङ्गाली: কলকাতা বিশ্ববিদ্যালয়) भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित एउटा विश्वविद्यालय हो।