काका (फुटबल खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
काका
काका रियल म्याड्रिडमा रहँदा
व्यक्तिगत जानकारी
पुरा नाम रिकार्डो इजेक्सन डस सान्तोस लेइट
उचाइ १.८६ मी (६ फिट १ इन्च)
खेल्ने स्थान(हरू) आक्रामक मिडफिल्डर
क्लब जानकारी
वर्तमान टोली
ओर्लान्डो सिटी
सङ्ख्या 10
युवा करियर
1994–2000 साओ पाउलो
वरिष्ठ करियर*
वर्ष टोली उपस्थिति (गोल)
2001–2003 साओ पाउलो 59 (23)
2003–2009 एसी मिलान 193 (70)
2009–2013 रियल म्याड्रिड 85 (23)
2013–2014 एसी मिलान 30 (7)
2014– ओर्लान्डो सिटी 12 (5)
2014साओ पाउलो (ऋण) 19 (2)
अन्तर्राष्ट्रिय करियर
2002– ब्राजिल 89 (29)
*क्लब घरेलु लिग उपस्थिति र गोल , अद्यवाधिक: 24 मे 2015
‡ राष्ट्रिय टोली उपस्थिति र गोल, अद्यवाधिक: 14 अक्टोबर 2014

रिकार्डो इजेक्सन डस सान्टोस लेइट (जन्म सन् १९८२ अप्रिल २२ ) पूर्व ब्राजिलियन व्यावसायिक फुटबल खेलाडी हुन्। उनी फुटबल टीमका आक्रमक मध्यपंक्तिका खेलाडी हुन जो विश्वमा काका नामले चिनिन्छन। उन्ले साआे पाउलो, एसी मिलान, रियल म्याड्रिड, ओर्लान्डो सिटी क्लबबाट लामो समयसम्म व्यावसायिक फुटबल खेले ।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

खेल जीवन[सम्पादन गर्नुहोस्]

पुरस्कार[सम्पादन गर्नुहोस्]

  • फिफा बेलोन'डि ओर:२००७

उपाधिरू[सम्पादन गर्नुहोस्]

स्रोत[सम्पादन गर्नुहोस्]