कुर्सी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

कुर्सी बस्नका लागि प्रयोग गरिने फर्निचर, काठ वा फलाम आदिबाट निर्माण गरिएको हुन्छ । कुर्सीलाई मेच पनि भनिन्छ । कबि भूपी शेरचनले व्यंग्यात्मक रुप मा घुम्ने मेच माथि अन्धो मान्छे कविता सङ्ग्रह प्रकाशित गरेका छन्