कोइराला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कोइराला
विश्वेश्वर प्रसाद कोइराला, एक प्रसिद्ध कोइराला

नेपालमा बसोबास गर्ने बाहुन तथा क्षेत्रीको एक थर हो । यो थरको गोत्र- मौदगल्य हुन्छ। कोइराला खसबाट उत्पत्ति भएको समुह हो । वि.सं. ४१५ मा, हालको सूदूरपश्चिम प्रदेश, अछाम जिल्लाको बान्नीगढी–जयगढ गाउँपालिकाको जनाली भन्ने स्थानमा सविता भट्टका छोरा लम्बोदर भट्टको आगमन भएको थियो । कोइराला वंशलतामा मुद्गलदेखि ६५ औं पुस्तामा लम्बोदर भट्टलाई राखिएको छ । लम्बोदरका छोरा लालु र नातिहरू ईश्वरदेव, विश्वदेव र बासुदेवलाई मानिन्छ । यी नै मध्येका ईश्वर देव ले राणा सरकार बाट कोइराली माडी भन्ने गाउँ बिर्ता पाएर त्यहाँ बसोबास गर्न गएका थिए । त्यो बिर्ता पाएर गए देखि उनका सन्तान को थर कोइराला रहन गयो। त्यस बिर्तामा बसोबास गरि अन्यत्र पुगेका उन का सबै सन्तान कोइराला हुन् ।

उल्लेखित कोइरालाहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]