क्रिस जेरिको

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
क्रिस जेरिको
जेरिको सन् २०१५ अगस्टमा
वास्तविक नामकिस्टोफर केथ इरभिन
जन्म (1970-11-09) नोभेम्बर ९, १९७० (उमेर ५३)
न्युयोर्क, अमेरिका
निवासस्थानफ्लोरिडा, अमेरिका[१]
जीवनसाथी(हरू)
जेसिका लक्हर्ट
(
वि २०००)
बच्चा
व्यावसायिक कुस्ती जीवन
लोकप्रिय रिङ नामक्रिस जेरिको[२]
कोरोजन डि लियोन[३]
लायोन हर्ट[३]
लायोन डि ओरा[३]
लायोन डो[३]
सुपर लाइगर
उचाई६ फिट ० इन्च (१.८३ मी)[२]
तौल२२७ पाउन्ड (१०३ किग्रा)[२]
उत्पत्तिअलवर्टा, क्यानडा

न्यु योर्क
विनिपिग, मनितोवा, क्यानडा
प्रशिक्षकएड ल्याङ्ली
पदार्पणअक्टोबर २, १९९०
वेबसाइट
chrisjericho.com

क्रिस्टोफर केथ इरिभिन (९ नोभेम्बर,१९७०) क्रिस जेरिको नामले परिचित, एक अमेरिकी-क्यानडेली व्यावसायिक कुस्ती खेलाडी, सङ्गीतकार, लेखक तथा अभिनेता हुन् जो हाल अल एलिट रेस्लिङ तथा न्यु जापान प्रो रेस्लिङ नामक दुई कुस्ती संस्थाहरूमा कार्यरत छन्।[४] जेरिको सन् १९९९ देखि सन् २०१८ सम्म संयुक्त राज्य अमेरिकाको एक बहुप्रसिद्ध कुस्ती संस्था डब्ल्युडब्ल्युईमा कार्यरत रहेका कारण सर्वाधिक परिचित बनेका छन्। उनी फोजी नामक एक साङ्गीतिक समूहका प्रमुख गायक हुन्। [५][६][७]

सन् १९९० को दशकमा जेरिकोले अमेरिकी अर्गनाइजेसन एक्सट्रिपम च्याम्पियनसिपका कुस्ती खेल्ने गरेका थिए भने पछि उनले वर्ल्ड च्याम्पियनसिप रेस्लिङमा पनि काम गरेका थिए।[८] जेजेरिकोले त्यसको साथसाथै क्यानाडा, जापान र मेक्सिकोमा पनि कुस्ती खेलेका थिए। सन् २००१ मा उनी डब्ल्यूडब्ल्यूएफको पहिलो डब्ल्यूडब्ल्यूएफ अन्डिस्प्युटेड विजेता बनेका थिए र उनी डब्ल्यूसीडब्ल्यूको अन्तिम उपाधि विजेता पनि हुन्। उनले स्टोन कोल्ड सिटिभ अस्टिन र द रकलाई एकै रातमा हराउँदै दुईवटा उपाधिलाई एक बनाएका थिए।[९] जेरिको हालसम्म डब्ल्यूडब्ल्यूएफ र डब्ल्युडब्ल्युईको विभिन्न कार्यक्रमको पोस्टर र शिर्षकमा देखा परेका जसमा रेसलमेरिया १८ र पहिलो टिएलसी र इलिमिनेसन चेम्बर सामेल छन्। जेरिकोलाई डब्ल्युडब्ल्युईको उत्कृष्ट भाषणकर्ताको रूपमा पनि लिने गरिन्छ। जेरिकोलाई रेस्लिङ अवजर्भर न्युलेटरले पनि मत हाल्दै उनलाई २००० को दशकको उत्कृष्ट अन्तरबार्ताको रूपमा छानेको थियो।[१०]

डब्ल्यूडब्ल्यूएफ/डब्ल्युडब्ल्युई भित्र अन्य सम्प्रदायको बीच जेरिकोले एक पटक डब्ल्यूडब्ल्यूएफ अनडिस्प्युटेड च्याम्पियनसिप, डब्ल्यूसीडब्ल्यू विश्व च्याम्पियनसिप र विश्व ह्याभिवेट च्याम्पियनसिप तीन पटक जितेका छन्। उनले डब्ल्युडब्ल्युईमा ९ पटक अन्तरमहादेशीय च्याम्पियनसिप जितेका छन् भने सन् २०१३ मा उनले चार अन्य दावेदारहरूलाई हराउँदै डब्ल्युडब्ल्युई प्रशंसकको इतिहासको सबैभन्दा महान विजेता निर्धारण गरेको छ जहाँ उनले ६३% मत प्राप्त गरेका थिए।[११] जेरिको ९ अौँ ट्रिपल क्राउन विजेता हुन भने उनी चौँथो ग्र्यान्ड स्ल्याम विजेता पनि बनेका छन्। उनी सन् २००८ का उत्कृष्ट खेलाडीको उपाधि (बिग शोसँग- जोरि-शोमा छँदा) जितेका थिए भने सन् २००९ को वर्षको उत्कृष्ट ट्याग टिम अवार्ड पनि प्राप्त गरेका थिए।[२]

सङ्गीत क्षेत्रमा जेरिकोको एक साङ्गीतिक समूह फोजी रहेको छ जसको उनी प्रमुख गायक हुन्। उक्त साङ्गीतिक समूहले सन् २००० मा इपिनेमस, सन् २००२ मा ह्यमपेनस्टेन्स, सन् २०१० मा चेसिङ द ग्रेलफ सन् २०१२ मा सिन एण्ड बोन, सन् २०१४ मा डु यु वान स्टास्ट द वार र सन् २०१७ मा जुडास नामक एल्बमहरू सार्वजनिक गरेको छ। जेरिको हालसम्म विभिन्न टेलिभिजन कार्यक्रम र चलचित्रहरूमा देखा परेका छन् भने उनले सन् २०११ मा डान्सिङ विथ द स्टारमा पनि भाग लिएका थिए जहाँ उनी ६ हप्ता सम्म रहेका थिए।[१२]

बाल्यकाल[सम्पादन गर्नुहोस्]

क्रिस्टोफर केथ इरिभिनको जन्म ९ नोभेम्बर १९७० मा अमेरिकाको न्युयोर्क राज्यको मेनहेसेटमा भएको थियो भने उनी विनिपिगमा हुर्किएका थिए। उनका बुवा टेड इरिभिन एक हक्की खेलाडी थिए भने इरिभिनको जन्म पछि पनि उनका बुवाले न्युयोर्क रेन्जर्सका लागि हक्की खेल्ने गरेका थिए। जव उनका बुवाले हक्कीबाट अवकाश लिए उक्त परिवार विनिपिगमा सरेको थियो।[१३] इरिभिन स्कटिस् वंशका हुन्।

इरिभिनले उनी सानै छँदा उनको रुचि व्यवसायीक रेस्लिङमा थियो भने उनले आफ्नो परिवारसँग स्थानीय अमेरिकी रेस्लिङ सङ्घको कुस्ती कार्यक्रममा खेल हेर्नका लागि जान सुरु गरेका थिए जुन उनको घरको नजिकै थियो।[१४] उनले ओवेन हर्टको एक भिडियो हेरे पछि प्रभावित हुँदै एक कुस्ती खेलाडी बन्ने चाहना व्यक्त गरेका थिए। उनले हर्टसँग प्रेरणा लेएपछि उनलाई रिकी स्टिमबोट र सन माइकल्सले एक व्यवसायीक कुस्ती खेलाडी बन्नमा सहयोग गरेका थिए।

एक पेशेवर कुस्ती पदोन्नतिको साथ उनको पहिलो अनुभव थियो जब उनले नयाँ खोलीएको कीस्टोन कुस्ती सङ्घमा एक भिडियो खिच्ने र स्वमसेवकको रूपमा काम गर्ने मौका पाएका थिए। उक्त खेलका साथसाथै उनले दुई प्रख्यात रेस्लर क्याटफिस चार्ली र केभमेन ब्रोडासँग कुस्तीका लागि महत्त्वपूर्ण कुराहरू सिक्ने मौका पाएका थिए।[१५] उनले विनिपिगमा रहेको रेड रिभर कलेजमा आफ्नो अध्यन जारी राखे भने उनले १९९० मा उच्च सम्मानसँग क्रिएटिभ कम्युनिकेसन्समा एक स्नातक डिग्री गरे।

कुस्ती कार्यकाल[सम्पादन गर्नुहोस्]

सुरुवाती कार्यकाल (सन् १९९०–१९९४)[सम्पादन गर्नुहोस्]

रेसल एसोसिएसन आर (सन् १९८४–१९९६)[सम्पादन गर्नुहोस्]

एक्सट्रिम च्याम्पियनसिप रेस्लिङ (सन् १९९५–१९९६)[सम्पादन गर्नुहोस्]

विश्व च्याम्पियनसिप रेस्लिङ[सम्पादन गर्नुहोस्]

क्रुजरवेट च्याम्पियनसिप र एनडब्ल्यूजीपी (सन् १९९६–१९९८)[सम्पादन गर्नुहोस्]

विश्व टेलिभिजन च्याम्पियनसिप (सन् १९९८-१९९९)[सम्पादन गर्नुहोस्]

विश्व रेस्लिङ फेडेरेसन/डब्ल्युडब्ल्युई (सन् १९९९-२००५)[सम्पादन गर्नुहोस्]

अन्तरमहादेशीय विजेता (सन् १९९९–२०००)[सम्पादन गर्नुहोस्]

क्रिस बेनेटसँगको सम्बन्ध (सन् २०००–२००१)[सम्पादन गर्नुहोस्]

अनडिस्प्युटेड डब्ल्यूडब्ल्यूएफ विजेता (सन् २००१-२००२)[सम्पादन गर्नुहोस्]

क्रिचेनसँगको साझेदारी र दुश्मनी (सन् २००२–२००४)[सम्पादन गर्नुहोस्]

विश्व च्याम्पियनसिपको पछाडि र प्रस्थान (सन् २००४–२००५)[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युई पुनरागमन (सन् २००७-२०१०)[सम्पादन गर्नुहोस्]

अन्तरमहादेशीय विजेता (सन् २००७–२००८)[सम्पादन गर्नुहोस्]

विश्व ह्याभिवेट विजेता (सन् २००८–२००९)[सम्पादन गर्नुहोस्]

जोरि-शो (सन् २००९-२०१०)[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युईमा दोस्रो पुनरागमन[सम्पादन गर्नुहोस्]

च्याम्पियनसिपको पछाडि (सन् २०११–२०१३)[सम्पादन गर्नुहोस्]

विभिन्न दुश्मनी (सन् २०१४-२०१६)[सम्पादन गर्नुहोस्]

केभिन ओवेन्ससँगको सम्बन्ध (सन् २०१६-२०१७)[सम्पादन गर्नुहोस्]

डब्ल्युडब्ल्युईमा अन्तिम उपस्थिति (सन् २०१७-२०१८)[सम्पादन गर्नुहोस्]

एनडब्ल्यूजीपि[सम्पादन गर्नुहोस्]

केनी ओमेगासँग दुश्मनी (सन् २०१७–२०१८)[सम्पादन गर्नुहोस्]

आइडब्ल्यूजीपि अन्तरमहादेशीय विजेता (सन् २०१८–हाल)[सम्पादन गर्नुहोस्]

सङ्गीत कार्यकाल[सम्पादन गर्नुहोस्]

क्रिस जेरिको
क्रिस जेरिको फोजीसँग एक कार्यक्रमा
व्यक्तिगत विवरण
वास्तविक नामकिस्टोफर केथ इरिभिन
उपनामम्याङगुस म्याकक्विन
जन्म (1970-11-09) नोभेम्बर ९, १९७० (उमेर ५३)
न्युयोर्क
विधाहेभी मेटल र रक सङ्गीत
पेशासङ्गीतकार, गितकार, अभिनेता र व्यवसायीक कुस्ती खेलाडी
वाद्ययन्त्रस्वर, बेस, पियानो
सक्रिय वर्ष१९९९–हाल
लेबलमेगाफोर्स, सेन्चुरी मिडिया
सहयोगीफोजी
वेबसाइटchrisjericho.com

सङ्गीत क्षेत्रमा जेरिकोको एक साङ्गीतिक समूह फोजी रहेको छ जसको उनी प्रमुख गायक हुन्। उक्त साङ्गीतिक समूहले सन् २००० मा इपिनेमस, सन् २००२ मा ह्यमपेनस्टेन्स, सन् २०१० मा चेसिङ द ग्रेलफ सन् २०१२ मा सिन एण्ड बोन, सन् २०१४ मा डु यु वान स्टास्ट द वार र सन् २०१७ मा जुडास नामक एल्बमहरू सार्वजनिक गरेको छ।

सन् २००५ मा जेरिकोले द इभिल दयाट म्यान डू नामक सङ्गीतको प्रस्तुति दिएका थिए। जेरिकोले सिन्थेटिक केयस नामक एक गीतमा पनि अतिथि भूमिकामा रहेका छन्।[१६] सन् १९९० को दशकमा जेरिकोले एक सङ्गीत लेखेका थिए जुन विषेश गरी ह्याभि मेटलका समूहका लागि थियो।

अन्य क्षेत्र[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

इरिभिनले ३० जुलाई २००० मा जेसिका लकहर्टसँग विवहा गरेका थिए भने जोडिको ३ सन्तान छन् जसमा उनीहरूको छोरा एश एडवर्ड इरिभिन (जन्म २००३) र दुई जुम्ल्याहा छोरी सिसि इरिभिन र चे इरिभिन (जन्म २००६) रहेका छन्। इरिभिनका तिनै छोराछोरी टक इज जेरिको नामक कार्यक्रममा देखा पर्ने गरेका छन्। इरिभिनको परिवार अमेरिकाको टाम्पा, फ्लोरिडामा बसोबास गर्दै आएका छन्।

इरिभिनले आफ्नी श्रीमती जेरिकाको नामको ट्याटु आफ्नो देब्रे हातको साहिली औंलामा खोपेका छन्। उनले एफ अक्षरको ट्याटु आफ्नो हातको पछाडि खोपेका छन् जुन उनले सन् २०११ मा बनाएका थिए। फोजी साङ्गीतिक समूहको प्रमुख सदस्य भएका कारण उनले फोजीको पाँचौँ एल्बम सिन एण्ड बोन्सको ट्याटु खोपेका छन् जुन १२ सेप्टेम्बर २०१२ मा बनाइएको थियो।

इरिभिन इसाई धर्मवालम्बी हुन्।

५ जुलाई २००४ मा उनले मोनितोवा द अडर अफ द बफ्यालो हन्ट नामक पुरस्कार पाएको थिए जुन उनले रेस्लिङ, कुस्ती सम्बन्धित क्षेत्र र बालबालिकाहरूका लागि गरेको योगदान रूपमा प्रदान गरिएको थियो।

रेस्लिङ क्षेत्रमा[सम्पादन गर्नुहोस्]

  • अन्तिम चाल
    • ब्रेकडाउन (फुल नेल्सन फेसबास्टर)[३][१७] - २००१-२००२
    • कोडब्रेकर (डबल नी फेसब्रेकर)[३] - २००७-हाल
    • लायनसल्ट (स्प्रिङबोर्ड मूनसल्ट)[३]
    • वाल्स अफ जेरिको / लायन टेमर इलाभेटेड बोस्टोन क्र्याभ[३][१७][१८]
  • अतिरिक्त चाल
    • ब्याकब्रेकर सबमिसन[१७]
    • ब्याकहोन्ड चप[१७]
    • डबल अन्डरहुक ट्रान्जिसल्ड ब्याकब्रेकर[१७] पावरबम[१७]
    • डाइभिङ यूरोपेली अपरकट[१७]
    • फ्ल्यास ब्याक (स्लिपर स्ल्याम)[१७]
    • फ्लाइङ्ग फोरआर्म स्म्यास[१७]
    • जेरिको स्पाईक (हरीकेनराना)[१७]
    • मिसाइल ड्रपकिक[१७]
    • वान-हेडेड बुलडग[१७]
    • रनिङ्ग ब्याक एल्बो,[१७] कहिले-काहिँ,[१७]
    • सुप्लेक्स
    • स्कूलबास[१७]
    • स्कूप स्ल्याम
    • स्पिनिङ्ग किक[१७]
    • रिङ्ग एप्रन मा एक प्रतिद्वन्द्वीलाई स्प्रिङ्गबोर्ड ड्रपकिक[१७]
    • स्प्रिङ्गबोर्ड प्लान्चा[१७]
    • स्थायी, लेग-फीड, वा एन्जिगुरी[३][१७][१७]
    • ट्रिपल पावरबम[१७]
  • प्रबन्धक
    • कर्टिस ह्यूज
    • स्टेफिनी म्याकमेन
    • ट्रिस स्ट्रेटस
    • क्रिस्चियन
    • लान्स कड
  • उपनाम
    • "Y2J"[३][१७]
    • "द अयाटोल्लाप अफ रक 'एन' रोल[३][१७]
    • "लायनहार्ट"[३]
    • "द किङ अफ द वल्ड"[३]
    • "द रियल फेस अफ स्म्याकडाउन"[२१]
    • "द बेस्ट इन द वल्ड एट ह्वाट हि डज"
    • "द मेन्टल मास्टरमाइन्ड"
    • "द फर्सट अनडिस्प्यूटेड च्याम्पियन"
    • "द मेन अफ १००४ होल्ड्स"
  • प्रवेश सङ्गीत
    • डेन्जर डेन्जर
    • "थन्डर किस'६५'"
    • "क्यालिफोर्निया सन" (डब्ल्यूसीडब्ल्यू)
    • एयरक्राफ्ट म्युजिक लाइब्रेरी द्वारा "वान क्रेज्ड अनार्किस्ट"[२२]
    • जिम जोन्सटन द्वारा "किङ अफ माई वर्ल्ड" (डब्ल्युडब्ल्युई; २००२)
    • जिम जोन्सटन र एडम मोरनोफ द्वारा निर्माण र एडम मोरनोफ द्वारा प्रदर्शित "ब्रेक द वाल्स डाउन" (डब्ल्यूडब्ल्यूएफ/डब्ल्युडब्ल्युई)
    • मेलेनी एण्ड द सन्स अफ डिजास्टर द्वारा "क्र्याक द वाल्स डाउन[२३][२४] (द बिग शो को जोडि बनेको बेला)

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

चलचित्र
वर्ष शीर्षक भूमिका कैफियत
२००६ एन्ड्रेइड एपलेसी टिडि
२००९ अल्बिना फार्म लिभी
ब्लडस्ट्रेनड मेमोरिज उनी आँफै
२०१० म्याकग्रुवर फ्र्याङ्क केर्भर
२०१५ ओ हेल नो
२०१६ नाइन लिजेन्ट्स उनी आँफै
टेलिभिजन
वर्ष शीर्षक भूमिका कैफियत
२००४ हेडब्याङ्गर्स बेल उनी आँफै
२००८ रेडेम्सन सङ उनी आँफै आयोजक
२००९ एरोन स्टोन बिली कब "जेरो कन्ट्रोल" (सिजन १: शृङ्खला ११)
जे रक उनी आँफै "जे रेस्लर" (सिजन २: शृङ्खला ६)
२०१० डाउनफल उनी आँफै आयोजक
२०११ डान्सिङ विथ द स्टार उनी आँफै सिजन १२
क्युब्ड उनी आँफै
२०१३ रोवर्ट कम्ब्याट लिग उनी आँफै आयोजक
टकिङ्ग डेड उनी आँफै सिजन ३: शृङ्खला ४
२०१३; २०१७ बट आई एम क्रिस जेरिको! उनी आँफै लिड
१०१४ @मिडनाइट उनी आँफै शृङ्खला ४७
२०१५ नोथिङ टु रिपोर्ट चान्स ब्याकस्ट्रिट वेब सिरिन
डब्ल्युडब्ल्युई टफ इनफ उनी आँफै आयोजक
२०१६ द एरिक एन्ड्रयु शो उनी आँफं
हलिउड गेम नाइट उनी आँफै प्रतिस्पर्धी
टकिङ डेड उनी आँफै सिजन ५: शृङ्खला १९
हुज लाइन इट एनिवे उनी आँफै सिजन १२: शृङ्खला ५
द थन्डरमेन्स ग्रे ""बिट द प्यारेन्ट"
१०१७ ट्याङ्क्ड उनी आँफै : "ट्याङ्क अफ जेरिको"
द लिजेन्ड अफ... विथ क्रिस जेरिको उनी आँफै आयोजक

उपाधि तथा उपलब्धिहरू[सम्पादन गर्नुहोस्]

जेरिको ६ पटक डब्ल्युडब्ल्युई विश्व विजेता बनेका छन्।
जेरिको ९ पटक अन्तरहमादेशीय विजेता बनेका छन् जुन डब्ल्युडब्ल्युई इतिहासकै सबैभन्दा धेरै पटक हो।
जेरिको ७ पटक डब्ल्युडब्ल्युई ट्याग टिम विजेता बनेका छन्।
  • क्यानेडियन रकी माउन्टेन रेस्लिङ
    • सिआरएमडब्ल्यू ह्याभिवेट च्याम्पियनसिप (१ पटक)
    • सिआरएमडब्ल्यू उत्तर अमेरिकी ट्याग टिम च्याम्पियनसिप (२ पटक) – लेन्स स्ट्रेमसँग
  • मुनिदाल दे लुच्चा लिब्रे
    • एनडब्ल्यूए विश्व ह्याभिवेट च्याम्पियनसिप (१ पटक)[२५]
  • एक्सट्रिम च्याम्पियनसिप रेस्लिङ
    • इसिडब्ल्यू विश्व टेलिभिजन च्याम्पियनसिप (१ पटक)[२६]
  • इन्टरनेसनल रेस्लिङ एलाएन्स
    • आइडब्ल्यूए जुनियर ह्याभिवेट च्याम्पियनसिप (१ पटक)[२७]
  • न्यु जापान प्रो-रेस्लिङ
    • आइडब्ल्यूजीपि अन्तरमहादेशीय च्याम्पियनसिप (१ पटक, हाल)
  • प्रो रेस्लिङ इलुस्ट्रेसन
    • दशकको दुश्मनी (सन् २०००) vs. सन माइकल्स
    • वर्षको दुश्मनी (सन् २००८) सन माइकल्स विरुद्ध
    • वर्षको घृणित कुस्ती खेलाडी (सन् २००२, २००८)[२८]
    • पिडब्ल्युआई ५०० सन् २००९ मा[२९]
    • उत्कृष्ट ५०० मध्य १७३ पिडब्ल्यूआइ वर्ष सन् २००३ मा
  • विश्व च्याम्पियनसिप रेस्लिङ
    • डब्ल्युडब्ल्युई क्रुजरवेट च्याम्पियनसिप (४ पटक)[३०]
    • डब्ल्यूसीडब्ल्यू विश्व टेलिभिजन च्याम्पियनसिप (१ पटक)[३१]
  • डब्ल्यूडब्ल्यूएफ/डब्ल्युडब्ल्युई
    • डब्ल्यूडब्ल्यूएफ अनडिस्प्युटेड च्याम्पियनसिप (१ पटक)[३२]
    • डब्ल्युडब्ल्युई विश्व ह्याभिवेट च्याम्पियनसिप (३ पटक)[३३][३४][३५]
    • डब्ल्यूसीडब्ल्यू विश्व च्याम्पियनसिप (२ पटक)[३६][३७]
    • डब्ल्यूडब्ल्यूएल हार्डकोर च्याम्पियनसिप (१ पटक)[३८]
    • डब्ल्यूडब्ल्यूएफ युरोपेली च्याम्पियनसिप (१ पटक)[३९]
    • डब्ल्युडब्ल्युई संयुक्त राज्य च्याम्पियनसिप (२ पटक)[४०]
    • डब्ल्यूडब्ल्यूएफ/डब्ल्युडब्ल्युई अन्तरमहादेशीय च्याम्पियनसिप (९ पटक)[४१]
    • डब्ल्युडब्ल्युई ट्याग टिम च्याम्पियनसिप (२ पटक) – एज (१) र बिग सो (१)सँग[४२]
    • विश्व ट्याग टिम च्याम्पियनसिप (५ पटक) – क्रिस बेनेट (१), द रक (१), क्रिसचेन केज (१), एज (१) र बिग सोसँग (१)[४३]
    • ९ अौँ ट्रिपल क्राउन विजेता
    • चौँथो ग्र्यान्ड स्ल्या विजेता
    • स्लामे अवार्ड (३ पटक)
      • सुपरस्टार अफ द इयर (२००८)[४४]
      • वर्षको उत्कृष्ट ट्याग टिम (सन् २००९) – बिग सोसँग
  • रेसल एसोसिएसन
    • डब्ल्यूएआर अन्तर्राष्ट्रिय जुनियर ह्याभिवेट च्याम्पियनसिप (१ पटक)[४५]
    • डब्ल्यूएआर अन्तर्राष्ट्रिय जुनियर ह्याभिवेट ट्यग टिम च्याम्पियनसिप (१ पटक)[४६] – गेनोसँग
  • वल्ड रेस्लिङ एसोसिएसन
    • डब्ल्यूडब्ल्यूए ट्याग टिम च्याम्पियनसिप (१ पटक) – एल ड्यानीसँग
  • रेस्लिङ अवजर्भर न्युजलेटर
    • उत्कृष्ट कुस्ती पुस्तक (सन् २०११)
    • अन्तरबार्तामा उत्कृष्ट (सन् २००३, २००८, २००९)
    • दशकको उत्कृष्ट अन्तरबार्ता (२०००–२००९)[४७]
    • वर्षको दुश्मनी (सन् २००८) सन माइकल्स विरुद्ध
    • वर्षको उत्कृष्ट खेल (सन् २००८) सन माइकल्स विरुद्ध (सन् २००८ को सिँढी खेलमा (नो मर्सी पे-पर-भ्युमा))
    • सबैको मनपर्ने खेलाडी (सन् १९९९)
    • वर्षको उत्कृष्ट खेलाडी (सन् २००८,२००९)
    • रेस्लिङ अवजर्भर न्युजलेटर हल अफ फेम (सन् २०१० का सदस्य)

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. http://virtualglobetrotting.com/map/chris-jerichos-house-1/view/google/
  2. २.० २.१ २.२ २.३ "क्रिस जेरिको प्रोफाइल", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अक्टोबर १७, २०१६ 
  3. ३.०० ३.०१ ३.०२ ३.०३ ३.०४ ३.०५ ३.०६ ३.०७ ३.०८ ३.०९ ३.१० ३.११ ३.१२ "केज म्याच प्रोफाइल" 
  4. योङ, एड्रिया (जनवरी ९, २०१५), "डब्ल्युडब्ल्युई क्रिस जेरिको", भिन्स म्यागेजिन, अन्तिम पहुँच सेप्टेम्बर १३, २०१६ 
  5. क्यामबेल, ब्रायन (डिसेम्बर १३, २०१७), "केनी ओमेगा र क्रिस जेरिकोको खेल निर्धारित", सिबिएस स्पोर्ट्स, अन्तिम पहुँच जुन २२, २०१८ 
  6. हेल, क्लाइन्ट (फेब्रुअरी २८, २०१८), "जेरिकोको साङ्गीतिक समूह फोजी", हुस्टन प्रेस, अन्तिम पहुँच जुन १९, २०१८ 
  7. हलोवे, हेनरी (मे २३, २०१८), "क्रिस जेरिको", [डेली स्टार, अन्तिम पहुँच जुन २२, २०१८ 
  8. "डब्ल्युडब्ल्युई रेसलमेनिया १८ को पुण नतिजा results", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २०१३-०२-१५ 
  9. "सबैभन्दा धेरै पे-पर-भ्युमा देखा पर्ने रेस्लर", द इन्टरनेट रेस्लिङ डाटाबेस, अन्तिम पहुँच जुन २१, २०१८ 
  10. "१० सबैभन्दा उत्कृष्ट रेस्लिङ", द बाल्टमोर सन, अगस्ट ४, २०११, मूलबाट जुन १४, २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच मार्च १३, २०१७  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण जुन १४, २०१६ मिति
  11. "डब्ल्युडब्ल्युईका समर्थकले उत्कृष्ट खेलाडी रोजे", वर्ल्ड रेस्लिङ इन्छरटेन्मेन्ट, मूलबाट सेप्टेम्बर १९, २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच सेप्टेम्बर २१, २०१५  |dead-url= प्यारामिटर ग्रहण गरेन (सहायता)
  12. "गोल्डेन ग्लोभ्स अवार्डमा क्रिस जेरिकोले मन्तव्य दिने", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अगस्ट १५, २०१३ 
  13. जोन, मिल्नर; रिचार्ड कमेन, "क्रिस जेरिको जानकारी", स्ल्याम रेस्लिङ, क्यानेडियन अनलाइन एक्सप्लोवर, अन्तिम पहुँच २००९-०७-२१  = Archive.today अभिलेखिकरण २०१२-०७-१३ मिति
  14. केलिस, डन (जुलाई ४, २००४), "जेरिको", विनिपिग सन, अन्तिम पहुँच २००९-०३-०४  = Archive.today अभिलेखिकरण २०१३-०१-०१ मिति
  15. क्रिस जेरको; थोमस (२००७), अराउन्ड द वर्ल्ड, ग्र्यान्ड सेन्ट्रल पब्लिसिङ। 
  16. [१] वेब्याक मेसिन अभिलेखिकरण जनवरी २३, २००५ मिति
  17. १७.०० १७.०१ १७.०२ १७.०३ १७.०४ १७.०५ १७.०६ १७.०७ १७.०८ १७.०९ १७.१० १७.११ १७.१२ १७.१३ १७.१४ १७.१५ १७.१६ १७.१७ १७.१८ १७.१९ १७.२० १७.२१ १७.२२ १७.२३ "क्रिस जेरिकोको जानकारी", अनलाइन वल्ड अफ रेस्लिङ, अन्तिम पहुँच २००७-१२-२७ 
  18. केलर, वेड (२००८-०५-२४), "डब्ल्युडब्ल्युई नतिजा", प्रो रेस्लिङ टच, अन्तिम पहुँच २०१०-०८-०२, ")" 
  19. १९.० १९.१ काल्डवेल, जेम्स (२००९-०७-२७), "डब्ल्युडब्ल्युई", प्रो रेस्लिङ टच, अन्तिम पहुँच २००९-११-१७ 
  20. "इसिडब्ल्यू टिभी नतिजा", रेस्लिङ अवजर्भर, २००८-०९-०९, अन्तिम पहुँच २००८-०९-२१ 
  21. बुर्डिक, माइकल (२००९-०९-१८), "स्म्याकडाउन नतिजा", वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट, अन्तिम पहुँच २०१०-०१-१६ 
  22. "एयरक्राफ्ट म्युजिक लाइब्रेरी", एयर क्राफ्ट म्युजिक, अन्तिम पहुँच २००९-०८-०७  वेब्याक मेसिन अभिलेखिकरण २०१०-०४-१८ मिति
  23. "क्रिस जेरिको", फेरेट सङ्गीत, २००९-०८-२६, अन्तिम पहुँच २००९-०९-०२  वेब्याक मेसिन अभिलेखिकरण २०१७-०७-०३ मिति
  24. "डब्ल्युडब्ल्युई ट्युन", वर्ल्ड रेस्लिङ इन्टरटेन्मेन्ट, अन्तिम पहुँच २००९-१०-०९ 
  25. "एनडब्ल्यूए विश्व ह्याभिवेट च्याम्पियनसिपको इतिहास" 
  26. "इसीडब्ल्यू विश्व ह्याभिवेट च्याम्पियनसिपको इतिहास" 
  27. "क्रिस जेरिको", केज म्याच, अन्तिम पहुँच २०१६-१०-१७ 
  28. "प्रो रेस्लिङ इलुस्ट्रेसन पुरस्कार – वर्षको घृणित खेलाडी", कुस्ती जानकारी, मूलबाट अगस्ट २९, २०११-मा सङ्ग्रहित, अन्तिम पहुँच २००८-०५-०५ 
  29. "प्रो रेस्लिङ इलुस्ट्रेटेड पिडब्ल्यूआइ ५००।publisher=इन्टरनेट रेस्लिङ डाटाबेस", अन्तिम पहुँच २०१०-०९-१० 
  30. "डब्ल्युडब्ल्युई क्रुजरवेट च्याम्पियनसिपको इतिहास" 
  31. "डब्ल्यूसीडब्ल्यू विश्व च्याम्पियनसिपको इतिहास" 
  32. "डब्ल्युडब्ल्युई च्याम्पियनसिप इतिहास" 
  33. "क्रिस जेरिकोको पहिलो विश्व ह्याभिवेट च्याम्पियनसिप", वल्ड रेस्लिङ इन्टरटेन्मेन्ट, अन्तिम पहुँच २००८-०९-०८  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०६ मिति
  34. "क्रिस जेरिकोको दोस्रो विश्व ह्याभिवेट च्याम्पियनसिप", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २००९-०३-२३  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०५ मिति
  35. "क्रिस जेरिकोको तेस्रो विश्व ह्याभिवेट च्याम्पियनसिप"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१९ मिति
  36. "क्रिस जेरिकोको पहिलो डब्ल्यूसीडब्ल्यू विश्व च्याम्पियनसिप"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०१-१९ मिति
  37. "क्रिस जेरिकोले दोस्रोपटक डब्ल्यूसीडब्ल्यू विश्व च्याम्पियनसिप जिते"  वेब्याक मेसिन अभिलेखिकरण २०१६-०२-०६ मिति
  38. "डब्ल्युडब्ल्युई हार्टकोर च्याम्पियनसिपको इतिहास" 
  39. "डब्ल्युडब्ल्युई युरोपेली च्याम्पियनसिप इतिहास" 
  40. "संयुक्त राज्य च्याम्पियनसिप", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच अप्रिल ४, २०१७ 
  41. "अन्तरमहादेशीय च्याम्पियनसिपको इतिहास" 
  42. "डब्ल्युडब्ल्युई ट्याग टिम च्याम्पियनसिप इतिहास" 
  43. "विश्व ट्याग टिम च्याम्पियनसिप" 
  44. "२००८ स्लामे अवार्ड", डब्ल्युडब्ल्युई, अन्तिम पहुँच २००८-१२-१६ 
  45. "डब्ल्यूएआर अन्तर्राष्ट्रिय जुनियर ह्याभिवेट ट्यग टिम च्याम्पियनसिपको इतिहास" 
  46. "डब्ल्यूएआर अन्तर्राष्ट्रिय कुस्ती सङ्घ", रेस्लिङ टाइटल्स, अन्तिम पहुँच २००९-०३-०४ 
  47. "Según el Wrestling Observer... ¿Quiénes son los mejores los mejores de la década?", सुपर लुच्चा म्यागेजिन। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]