क्लाउदिओ त्रेभेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

क्लाउदिओ त्रेभेस (सन् १८६८-१९३३) - इटालेली समाजवादी पार्टी‎का एक जना कार्यकर्ता, इटालेली सुधारवादकअ एक जना सिद्धान्तकार । प्रथम विश्वयुद्ध (सन् १९१४-१९१८)को अवैधिमा केन्द्रवादी (मजदुर आन्दोलनमा एक अवसरवादी धारा) बने । [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८८-४८९