क्षेत्रप्रताप अधिकारी रचनासूची

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यो सूची क्षेत्रप्रताप अधिकारीद्वारा रचित तथा उनका बारेका लेखिएका रचनाहरूको संक्षिप्त सूची हो ।

कवितासङ्ग्रह/गीतसङ्ग्रह[सम्पादन गर्नुहोस्]

  • रहर लागेर / क्षेत्रप्रताप अधिकारी
  • गामवेसीको गीत / क्षेत्रप्रताप अधिकारी
  • पहाडदेखि पहाडसम्म / क्षेत्रप्रताप अधिकारी
  • लाली गुराँस / क्षेत्रप्रताप अधिकारी
  • नफुलेका फुलहरू / क्षेत्रप्रताप अधिकारी
  • फेरि एउटा परिवर्तन / क्षेत्रप्रताप अधिकारी
  • युद्धका छायाहरू / क्षेत्रप्रताप अधिकारी

अनुवाद[सम्पादन गर्नुहोस्]

  • जापानी नवरत्न (कवितासङ्ग्रह)
  • सानोबाबु (उपन्यास)
  • आकाश गंगा यात्रा (कथासङ्ग्रह)
  • भीरमुखा (कथा सङ्ग्रह)
  • बर्खान्त
  • हिमदेश (उपन्यास)

कविता[सम्पादन गर्नुहोस्]

  • अब आउनेहरू
  • अमर माया
  • एउटा गाइड र पर्यटकको आँखामा
  • एउटा गीत : यो राष्ट्रको
  • एउटा बलात्‌कार - एउटा आक्रमण
  • कर्तव्य र अधिकार
  • कविता सारी भए पो हुन्थ्यो
  • खडेरी
  • गाइने
  • घामका गीतहरू
  • चौतारीमा राजा भेटियो
  • टाढा को पी हुँदैन र
  • त्यै हो मेरो देश
  • थारो कविता
  • दार्जीलीङका पिंढीहरू
  • देशको माया गर्न गाह्रो छ
  • नयाँ वर्ष
  • नेपाल
  • परेली, पानी र ओठहरूको गीत
  • पोखरा
  • फूलको कविता
  • फेदी, भन्ज्याङ र फेदी
  • बाजेको व्यथा
  • बैगुनीको गीत
  • भट्टीभित्र : भट्टीबाहिर
  • भरिया, ज्यामी, इत्यादि
  • मकेको चमर-चमरमा सुन फुल्छ
  • मकैको चमर–चमरमा सुन फुल्छ
  • मर्स्याङ्दी
  • माया भन्नु यस्तै हो कि !
  • मायाका केही मुक्तक
  • मुरली हो मेरो माया
  • मेरो अपहरण
  • मेरो गाउँमा आऊ नयाँ वर्ष
  • मेरो देश : एक शब्दचित्र
  • मेरो माया तिम्रो माया
  • यस्तो दिन लाख चोटि आउनुपर्छ
  • योनि
  • रातो अक्षता
  • लालीगुराँस
  • लेकतिर लुकेको आदिम मान्छे
  • विडम्बना
  • विश्व उठाउन चाहन्छन् मेरा गाउँहरू
  • विश्वासहरू
  • शिलाङको पाखो
  • शुभ वन्दना तिमीलाई
  • सकिएपछि
  • सगुन
  • सम्झना-गीत
  • सर्वोत्तम कविता
  • सीप र श्रम
  • हामी बाँधहरू रचना गर्न लागिरहेछौं
  • हाम्रो क्षितिज पनि ठूलो पार्नुपर्छ

गीत[सम्पादन गर्नुहोस्]

  • कस्तो बानी बस्यो!
  • कस्तो होला हिमालको हिउँ पग्लेपछि
  • तिमीले त हैन तिम्रा भाकाहरूले
  • तिम्रो हाम्रो मनको दुरी
  • धेरै ताराहरू थिए यौटा तारा खस्यो
  • निष्ठुरी मायालु
  • बिर्सुंभन्दा सम्झना पो
  • म त लाली गुराँस भएछु
  • मलाई छोडी मेरो छायाँ
  • ला'को माया लाइन नभन

सन्दर्भसामग्री[सम्पादन गर्नुहोस्]