गेर्हार्ड श्रोडर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Gerhard Schröder
Schröder in 2016
जर्मनीका चान्सलर
कार्यकाल
२७ अक्टोबर १९९८ – २२ नोभेम्बर २००५
राष्ट्रपतिरोमन हर्जोग
Johannes Rau
Horst Köhler
भाइस चान्सलरJoschka Fischer
पूर्वाधिकारीहेल्मुट कोल
उतराधिकारीएन्जेला मर्केल
व्यक्तिगत विवरण
जन्म (1944-04-07) ७ अप्रिल १९४४ (उमेर ७९)
ब्लुमबर्ग , नाजी जर्मनी
जीवन साथी(हरू)
Eva Schubach
(
वि १९६८; सवि १९७२)

Anne Taschenmacher
(
वि १९७२; सवि १९८४)

Hiltrud Hampel
(
वि १९८४; सवि १९९७)

(
वि १९९७; सवि २०१८)

Kim So-Yeon
(
वि २०१८)
सन्तान(हरू)
मातृ शिक्षाप्रतिष्ठानUniversity of Göttingen
हस्ताक्षर

गर्हार्ड फ्रिट्ज कर्ट श्रोडर (जर्मनेली: [ˈɡeːɐ̯haʁt fʁɪts kʊʁt ˈʃʁøːdɐ] ( ); जन्म ७ अप्रिल १९४४ ) एक जर्मन राजनीतिज्ञ हुन् जसले १९९८ देखि २००५ सम्म जर्मनीको चान्सलरको रूपमा काम गरे। चान्सलर भएको समयमा एजेन्डा २०१० उनको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक पहल थियो। जर्मनीको सोशल डेमोक्र्याटिक पार्टी (एसपीडी) का नेता भएर उनले एसपीडी र ग्रीन्सको गठबन्धन सरकारको नेतृत्व गरे। श्रोडर २०१७ देखि रूसी ऊर्जा कम्पनी रोज्नेफ्टको अध्यक्ष रहि रहेका छन्।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]