चिली समाजवादी पार्टी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

चिली समाजवादी पार्टी (Partido Socialista de Chile) चिलीको एउटा सामाजिक-जनवादी राजनीतिक दल हो | यो दल सन् १९३३ मा स्थापना गरिएको थियो |

यो दलको महासचिव रिकर्दो नुन्जेस हुन् | यो दलको अध्यक्ष कमिलो एस्कलोन हुन् |

यो पार्टीको २००६ को सभापतिको निर्वाचनमा दलको उम्मेदवार मिशेल बचेलेटले ३७२३०१९ मतहरू (५३.४९%) ल्याएर विजयी हुनुभयो। सन् २००५को संसदीय निर्वाचनमा दलले ६५३६९२ मत (१०.०२% , १५ क्षेत्रहरू) पायो |

यो दल समाजवादी इन्टरनेसनलसँग आबद्ध छ। यो दलको युवा सङ्गठन चिली समाजवादी युवा सङ्गठन हो |

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]