चेतन भगत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
चेतन भगत
चेतन भगत
चेतन भगत
जन्म (1974-04-22) २२ अप्रिल १९७४ (उमेर ४९)
नयाँ दिल्ली, भारत
पेशालेखक
राष्ट्रियताभारतीय
अल्मा मेटरआर्मी पब्लिक स्कूल
आइआइटि दिल्ली
आइआइएम अहमदाबाद
विधाकथा, व्यवस्थापन, हास्य
उल्लेखनीय कार्यहरूफाइभ पोइन्ट समवन
२ स्टेट्स
रिभोल्युसन २०२०
जीवनसाथीअनुषा भगत
बच्चाहरूइशान,श्याम [१]
वेबसाइट
http://www.chetanbhagat.com

चेतन भगत (उच्चारण; जन्म २२ अप्रिल १९७४) भारतीय उपन्यास लेखक हुन।भगतले अङग्रेजीमा उपन्यास लेख्ने गर्दछन। आईआईटी दिल्लीबाट इन्जिनियरिङ र आइआइएम अहमदावादबाट एमबीए गरेका थिए भगतले।भगतको पहिलो उपन्यास फाइभ पोइन्ट समवन हो।जुन उपन्यास आईआईटीका तीन छात्रहरूको बारेमा छ भने भगतको दोस्रो उपन्यास वन नाइट एट कल सेन्टर हो जुन गुरुगाउँको कलसेन्टरको बारेमा आधारित भइ रचना गरिएको छ।उनका दुवै उपन्यासले बिक्रिमा नयाँ किर्तिमान रच्न सफल भएका थिए। भगतका अन्य उपन्यासहरूमा टु स्टेट र् हालसालै उनको नयाँ उपन्यास रिभोलुसन २०२०प्रकाशित भएको छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य लिङ्क[सम्पादन गर्नुहोस्]