जर्ज बर्नाड शा
स्वरूप
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) यो लेख जुन २०११ मिति देखि यो अवस्थामा रहेको छ। |
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
George Bernard Shaw जर्ज बर्नाड शा | |
---|---|
जन्म | पोर्टोबेलो, डबलिन, आयरल्यान्ड | २६ जुलाई १८५६
मृत्यु | २ नोभेम्बर १९५० हर्टफोर्डशायर], इङ्ल्यान्ड | (उमेर ९४)
पेशा | प्लेराइट, आलोचक, राजनीतिक कार्यकर्ता |
राष्ट्रियता | बेलायती (१८५६–१९५०) आयरिश (दोहोरो राष्ट्रीयता १९३४–५०) |
हस्ताक्षर |
२६ जुलाई १८५६ मा आयरल्यान्डको डब्लिनमा जन्मेका अङ्ग्रेजी भाषा का प्रसिद्द् साहित्यकार ,बिश्लेषक एवं समालोचक । समाजिक समस्यामा आधारित ६० भन्दा बढि नाटक का रचनाकार शा, समसामयिक बिषयमा उन्ले लेखेका विचार प्रधान लेख हरूका कारण उत्तिकै प्रसिद्ध छन। ९४ वर्षको उमेरमा – २, नोभेम्बर १९५० मा स्वर्गिय भएका 'शा' कट्टर समाजवादी हुनाका साथै समाज सुधार कार्यमा समर्पित ब्यक्तित्व थिए|उनी विश्व प्रसिद्ध "लन्डन स्कूल अफ इकोनोमिक्स" ( London School of Economics) का सह संस्थापक हुन।
सन १९२५ का नोबेल पुरस्कार(साहित्य) बिजेता 'शा' सामान्य जीवन यापनमाविश्वास गर्द्थे त्यसैले उन्ले पुरस्कार रकम भने स्वीकारेनन| नोवेल पुरस्कार र चलचित्र का लागि प्रदान गरिने 'ओस्कार' पुरस्कार प्राप्त गर्ने उनी एक मात्र व्यक्ति हुन।
विकिमिडिया कमन्समा जर्ज बर्नाड शा सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।