जि-इजि

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जेराल्ड अर्ल जिलम (२४ मई, १९८८ मा जन्मिएका) एक अमेरिकी गाएक,र्‍यापर र रेकर्ड निर्माता हुन् उनी आफ्नो स्टेज नाम जी-इजीले चिनिन्छन् ।

जि-इजि
इजि सन् २०१५ एक कार्यक्रममा प्रस्तुती दिदै ।
व्यक्तिगत विवरण
वास्तविक नामजेरल्ड एर्ल जिलम
उपनाम
  • जि-इजि
  • योङ जेरल्ड
जन्म (1989-05-24) मे २४, १९८९ (उमेर ३४)
क्यालिफोर्निया, अमेरिका
विधा
पेशा
  • र्‍यापर
  • रेकर्ड निर्माता
वाद्ययन्त्रस्वर
सक्रिय वर्ष२००८-हालसम्म
लेबल
सहयोगी
वेबसाइटg-eazy.com

बाल्यकाल[सम्पादन गर्नुहोस्]

जिलम पहिलो कक्षामा हुँदा उनको आमाले बुबालाई छोड्नु भयो उनी आफ्नो हजुरआमा र हजुरबुबा सङ्ग बर्केली, क्यालिफोर्नियामा बसाइँसराइ गरेका थिए । त्यसपछि उनिले बर्केलीमा आफ्नो अध्यन पुन जारी राखेका थिए ।

कार्यकाल[सम्पादन गर्नुहोस्]

एल्बमहरु[सम्पादन गर्नुहोस्]

अवार्डहरु[सम्पादन गर्नुहोस्]

एम.टि.भि सङ्गीत अवार्ड[सम्पादन गर्नुहोस्]

वर्ष नामित / काम पुरस्कार परिणाम
२०१६ जि-इजि उत्कृष्ट हिप-हप कलाकार मनोनित
२०१७ जि-इजि लोकप्रिय हिप-हप कलाकार[१] विजयी

सन्दर्भ सामाग्री[सम्पादन गर्नुहोस्]

  1. "People's Choice Awards: Fan Favorites in Movies, Music & TV - PeoplesChoice.com", Peopleschoice.com, अन्तिम पहुँच नोभेम्बर ६, २०१६