जिमेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
जिमेल
Gmail's logo
Gmail's logo
जिमेलको एक पर्दा चित्रण
साइटको प्रकार
वेबमेल
उपलब्ध भाषा१०५ वटा भाषा
मालिकगुगल
युआरएलmail.google.com
व्यवसायिकहो
दर्ताप्रयोजनीय
प्रयोगकर्ताहरू१.६ अर्ब (अक्टोबर २०१८)
चालु भएको मिति१ अप्रिल २००४; १९ वर्ष पहिले (२००४-०४-01)
वर्तमान स्थितिअनलाइन
सामग्री इजाजतपत्र
स्वामित्व


जिमेल एक नि:शुल्क पोस्ट अफिस प्रोटोकल र इन्टरनेट म्यासेज एक्सेस प्रोटोकल वेबमेल सेवा हो जसलाई गुगलद्वारा उपलब्ध गराइएको छ।[१][२]संयुक्त अधिराज्यजर्मनीमा यसलाई आधिकारिक रूपमा गुगल मेल भनिन्छ। जिमेलको परिक्षण संस्करणलाई सन् २००४ अप्रिल १ का दिन सुरु गरिएको थियो भने सन् २००७ फेब्रुअरी ७ का दिन यसलाई प्रयोगकर्ताहरूका लागि उपलब्ध गराइएको थियो।[३][४][५]

१ गिगाबाइट प्रति प्रयोगकर्ताको प्रारम्भिक भण्डारण क्षमताबाट सुरु भएको जिमेलमा त्यसपछिका दिनहरूमा यसका प्रयोगकर्ताहरू उल्लेखनीय रूपमा वृद्धि भएको थियो जसले पछि प्रयोगकर्ताहरूलाई २ देखि ४ मेगाबाइट सम्म सित्तैमा वेबमेल भण्डारण गर्न सक्ने अनुमानि प्रदान गरेको थियो। हाल यो सेवा ७,२५० मेगाबाइट भन्दा धेरै भण्डारण निःशुल्क रूपमा वितरण गर्दछ भने १० जिबी देखि ४०० जिबीको अतिरिक्त भण्डारण २० देखि ५०० अमेरिकी डलर प्रति वर्षको लागि खरिद गर्न सकिन्छ। [६][७]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "How do I enable POP?", Google, २००७-०९-०३, अन्तिम पहुँच २००८-०६-०१, "You can retrieve your Gmail messages with a client or device that supports POP, like Microsoft Outlook or Netscape Mail." 
  2. "How do I enable IMAP?", Google, २००७-१०-२३, अन्तिम पहुँच २००८-०६-०१, "You can retrieve your Gmail messages with a client or device that supports IMAP, like Microsoft Outlook or Apple Mail." 
  3. गुगल जिमेल सबैको लागि खुला छ, २७ मार्च २००७ मा पुनः प्राप्त
  4. Swartz, Jon (२००७-११-२२), "Despite filters, tidal wave of spam bears down on e-mailers", USA TODAY, अन्तिम पहुँच २००८-०६-०१, "For a start, tens of millions use Google's Gmail because it was designed with built-in spam defenses." 
  5. Perez, Juan Carlos (२००७-१२-१०), "Google Disables Some Gmail Accounts by Mistake", PC World, अन्तिम पहुँच २००८-०६-०१, "Hohne said the mistakenly disabled accounts affected "a small fraction," well below 1 percent of the tens of millions of Gmail users."  वेब्याक मेसिन अभिलेखिकरण २००८-०५-०२ मिति
  6. जिमेल प्रमुख पृष्ठ, ६ अक्टोबर २००८ मा पुनः प्राप्त
  7. Paul Festa (२००४-०४-०१), "Google to offer gigabyte of free e-mail", CNET news, अन्तिम पहुँच २००७-०८-१०, "Hotmail currently offers 2 MB of free e-mail storage. Yahoo offers 4 MB. Gmail will dwarf those offerings with a 1 GB storage limit." 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]