जोन लेनन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जोन लेनन
जोन लेनन गितार बजाउँदै
जोन लेनन खाटमा , १९६९
जन्मजोन विन्स्टन लेनन
(१९४०-१०-०९)९ अक्टोबर १९४०
लिभरपुल, बेलायत
मृत्यु८ डिसेम्बर १९८०(1980-12-08) (उमेर ४०)
म्यानह्याटन, यु एस
मृत्युको कारणगोलीको प्रहारबाट हत्या
निवासअग्निदाह (खरानी न्यू यर्कमा छरिएको)
पेशा
  • गायक
  • गित लेखक
कार्यकाल१९५७–१९८०
जीवनसाथी
चिन्थिया पोवेल
(
वि १९६२; सवि १९६८)
योको ओनो
(
वि १९६९)
सन्तान
  • जुलियन लेनन
  • सिन लेनन
मातापिता
  • एलफर्ड लेनन
  • जुलिया लेनन
साङ्गीतिक जीवन
विधा
  • रक
  • पप
  • परीक्षणात्मक
वाद्ययन्त्र
  • आवाज
  • गितार
  • किबोर्ड
  • हर्मोनिका
लेबल
  • एपल
  • क्यापिटोल
  • गिफिन
  • पर्लोफोन
  • पोलिडोर
सहयोगी
  • द क्वारिमेन
  • द विटल्स
  • प्लास्टिक ओनो ब्यन्ड
  • योको ओनो
हस्ताक्षर
वेबसाइटjohnlennon.com

जोन ओष्टन ओनो लेनन अथवा जोन लेननको जन्म सन् १९४० अक्टोबर नौ तारिखका दिन बेलायतको लीभरपूलमा भएको थियो । विटल्स ब्याण्डका संस्थापक सदस्य, भोकलिष्ट एवं गीतारिष्ट लेनन एक लेखक, गायक तथा विविध वाद्ययन्त्रहरूमा पोख्त विलक्षण प्रतिभाशाली व्यक्तित्व थिऐ । सन् १९६० उ सम्मिलित साँगितिक ब्याण्ड विटल्सले विश्व भरि नै तहल्का मचायो । अझ ठूलो तहल्का तब भयो जब सन् १९७० मा विटल्स् टुक्रियो र जोन ब्याण्डबाट अलग्गिऐ ।

जोनले योको ओनोसँग विवाह गरे । एउटा छोरो भयो । गीत संगित रचना गर्ने क्रम टुटेन । यसै ताकाको उसको एल्बम ‘ईम्याजिन’ निक्कै प्रसिद्ध छ । सन् १९८० डिसेम्बर ४ तारिखका दिनमान्युयोर्कको ड्याकोटा भवन अगाडि मार्क डेविड च्यापम्यान नामक एक अमेरिकी विटल्स फ्यानले ६ गोली हानी जोनको हत्या गरिदिऐ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]