टम हार्डी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टम हार्डी
Tom Hardy
हार्डी सन् २०१८ सान डिएगो कमिक-कनमा 'भेनम'को प्रचार गर्दै
जन्मएडवर्ड थोमस हार्डी
(1977-09-15) १५ सेप्टेम्बर १९७७ (उमेर ४६)
ह्यामरस्मिथ, लन्डन, इङ्ल्यान्ड
मातृ शिक्षाप्रतिष्ठानड्रामा सेन्टर लन्डन
पेशा
  • अभिनेता
  • निर्माता
  • मोडल
कार्यकालसन् १९९८–वर्तमान
जीवनसाथी
सन्तान
मातापिताचिप्स हार्डी (बुबा)

एडवर्ड थोमस हार्डी (जन्म १५ सेप्टेम्बर १९७७) एक अङ्ग्रेजी अभिनेता र निर्माता हुन्। ड्रामा सेन्टर लन्डनमा अभिनयको अध्ययन गरेपछि, उनले रिडली स्कटको 'ब्ल्याक हक डाउन' (सन् २००१) बाट चलचित्रको सुरुवात गरेका थिए। त्यसपछि उनलाई सर्वश्रेष्ठ सहायक अभिनेताका लागि एकेडेमी पुरस्कार, दुई क्रिटिक्स च्वाइस चलचित्र पुरस्कार र दुई बाफ्टा पुरस्कारका लागि मनोनयन गरिएको छ। क्रिस्टोफर नोलनद्वारा निर्देशित सन् २०१२ को सुपरहिरो चलचित्र द डार्क नाइट राइजेजमा टम हार्डी बेनको भूमिकामा देखिएका छन्।

प्रारम्भिक जीवन[सम्पादन गर्नुहोस्]

एडवर्ड थोमस हार्डीको जन्म १५ सेप्टेम्बर १९७७ मा[१][२] ह्यामरस्मिथ, लन्डनमा भएको थियो।[३]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Hadfield, Tom (२५ अगस्ट २०११), "Tom Hardy timeline", The Daily Telegraph, अन्तिम पहुँच १५ जनवरी २०१४ 
  2. "Tom Hardy biography - Celebrity A-Zs GLAMOUR.com", Glamour.com UK, अन्तिम पहुँच ३० जुन २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ जुन २०१३ मिति
  3. Grainger, Lisa (१८ अप्रिल २०१३), "Tom Hardy's Travelling Life", The Daily Telegraph, अन्तिम पहुँच १५ जनवरी २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]