डियरवाक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डियरवाक इन्क.[१] ,एक सफ्टवेयर कम्पनी हो [२][३] जसले हेल्थकेयर विश्लेषण सेवा तथा कार्यविशेषका अनुप्रयोग विकास सम्बन्धी सेवा प्रदान गर्दछ [४] विशेष गरेर[५][६] हेलथकेयर उद्योगहरुका लागि ,मार्च २००९मा स्थापना भएको यस संस्था, लेक्जिङ्टन, म्यासाचुसेट तथा काठमाडौँ नेपालमा रहेको छ [७]। यस संस्थाका उत्पादनहरूमा मकालु,तथ्याङ्क विश्लेषण सफ्टवेयर, एभरेष्ट, हेरविचार समन्वय सफ्टवेयर , याला, मेम्बर पोर्टल, र नाम्चे, ETL सफ्टवेयरहरू पर्दछन् । डियरवाकले Apache Hadoop, Elasticsearch[८], तथा Cascading जस्ता प्रविधिहरूमा कार्यगरिरहेको छ । डियरवाकले डेस्कटप, वेव तथा मोवाइलका लागि सफ्टवेयर विकासको कार्य गर्दछ । यसका ग्राहकहरूमा साना व्यवसायहरु, संस्थानहरु, अस्पतालहरु,विश्वविद्यालय, प्रोभाइडहरु, विमितहरु, अभिकर्ताहरु, स्टप लस क्यारियरहरु तथा third-party administrators पर्दछन् ।

सन्दर्भ[सम्पादन गर्नुहोस्]