नेपालमा भएका विमान दुर्घटनाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालमा विमान दुर्घटनाको इतिहासः

क्र.स. वर्ष विमान कम्पनी दुर्घटना स्थल मृत्यु
सन् १९५५ कालिंगा, एयरको विमान सिमरामा दुर्घटना, २ को मृत्यु
१९५६ इण्डियन एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना १४ को मृत्यु
१९५८ इण्डियन एयरलाइन्स टिकाभैरवमा दुर्घटना २० को मृत्यु
१९६० एनएसीको विमान भैरहवामा दुर्घटना , ४ को मृत्यु
५. १९६२ मा नेपाल एयरलाइन्सको विमान ढोरपाटनमा दुर्घटना १० को
१९६९ मा नेपाल एयरलाइन्सको विमान बतासे डाँडामा दुर्घटना ३५को मृत्यु,
७. १९७० मा नेपाल एयरलाइन्सको विमान दिल्लीमा दुर्घटना, १ को मृत्यु,
१९७० रोयल फ्लाईट जोमसोममा दुर्घटना १ को मृत्यु
१९७२ मा रोयल फ्लाईट धुलिखेलमा दुर्घटना, ३१ को मृत्यु,
१० १९७५ मा नेपाल एयरलाइन्सकै विमान काठमाडौंको बौद्धमा दुर्घटना , ५ को मृत्यु,
११ १९७६ मा नेपाल एयरलाइन्सको विमान मेघौलीमा दुर्घटना, ६ को मृत्यु,
१२ १९७९ मा भिभिआइपी लाङटाङमा दुर्घटना ६को मृत्यु,
१३ १९८१ मा विराटनगरमा नेपाल एयरलाइन्सको विमान दुर्घटना, १० को मृत्यु
१४ १९८४ नेपाल एयर लाइन्स भोजपुरमा दुर्घटना १५को मृत्यु,
१५ १९८५ मा नेपाल आर्मी सवार विमान दुर्घटना , २५ को मृत्यु,
१६ १९९२ मा थाई एयरको विमान नुवाकोटको घ्याङफेदी(ककनीमा उद्यान बनाइएको )मा दुर्घटना ११३ को मृत्यु
१७ १९९२ पाकिस्तान एयरलाइन्सको विमान ललितपुरको भट्टेडाडामा दुर्घटना १६७ को मृत्यु
१८ १९९५ मा नेपाल एयरलाइन्सको विमान काठमाडौंमा दुर्घटना २ को मृत्यु
१९ १९९७ मा कर्णाली एयरको विमान सोलुखुम्बुमा दुर्घटना १ को मृत्यु
२० १९९८ मा एटिएससी लुम्बिनी विमान म्याग्दीमा दुर्घटना, १८ को मृत्यु
२२. १९९८ एसियन एयरको विमान सोलुखुम्बुमा दुर्घटना, ३ को मृत्यु,
२३ १९९८ मा नै नेपाल एयरलाइन्सको विमान सोलुखुम्बुमा दुर्घटना, १ को मृत्यु
२४. १९९९ मा नोकेन एयरको विमान जुम्लामा दुर्घटना, ५ को मृत्यु
२५. १९९९ मा लुप्थान्सा एयरको विमान काठमाडौंको भस्मासुर डाँडामा दुर्घटना, ५ को मृत्यु,
२६. १९९९ मा नेकोन एयरको विमान काठमाडौंको रामकोटमा दुर्घटना, १४ को मृत्यु
२७. १९९९ मा स्काईलाइनको विमान मकवानपुरमा दुर्घटना, १० को मृत्यु
२८ २००० मा नेपाल एयरलाइन्सको विमान डडेलधुरामा दुर्घटना २५को मृत्यु
२९. २००१ मा फिष्टेल एयरको विमान रारा तालमा दुर्घटना, ४ को मृत्यु,
३०. २००२ मा स्काईलाईनको विमान सुर्खेतमा दुर्घटना, ४को मृत्यु
३१. २००२ मा सांग्रीला एयरको विमान कास्कीमा दुर्घटना , १८को मृत्यु
३२ २००४ मा यति एयरलाइन्सको विमान लम्जुङ्गमा दुर्घटना ३ को मृत्यु
३३ २००५ मा एयर डाइनेष्टिकको विमान रामेछापमा दुर्घटना, ३ को मृत्यु
३४. २००६ मा यती एयरलाइन्सको बिमान जुम्ला दुर्घटना ९ को मृत्यु,
३५. २००६ मा यती एयरलाइन्सको विमान लुक्लामा दुर्घटना, १९ को मृत्यु,
३६. २०१० मा अग्नी एयरको विमान मकवानपुरमा १४को मृत्यु,
३७. २०१० मै खोटाङ्गबाट उडेको तारा एयरको विमान ओखलढुंगामा दुर्घटना, २२ को मृत्यु,
३८ २०११ मा बुद्ध एयरको विमान ललितपुरमा दुर्घटना, १९को मृत्यु,
३९. २०१२ मा अग्नि एयरको विमान मुस्ताङ,जोमसोम १५को मृत्यु,
४० २०१२ मा सीता एअरको डोर्नियर विमान भक्तपुरमा १९को मृत्यु
४१ २०१४ नेपाल एयरलाइन्सको बिमान अर्घाखाँची १८ जनाको मृत्यु
४२ २०१६ फेब्रअरी २४ मा तारा एयरको फ्लाइट–१९३ को बिमान म्याग्दिमा दुर्घटना २३ जनाको मृत्यु
४३ २०१६ अगस्टमा फिस्लेट एयरको हेलिकप्टर सुत्केरी सहित शिशु बोकेको नुवाकोटमा चालक दल सहित ७ जनाको मृत्यु

स्रोतहरू[सम्पादन गर्नुहोस्]