नेपालीस्याट–१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालीस्याट–१ नेपालका लागि पहिलो पटक जापानको क्यूटेक विश्वविद्यालयले निर्माण गरेको एक भूउपग्रह हो। नाष्टले २०७६ साल बैशाख ४ गते नेपाल को आफ्नो भूउपग्रह प्रक्षेपण गर्न गहिरहेको छ। यस भूउपग्रहलाई लगभग ४०० किलोमिटरमाथि आकाशबाट प्रक्षेपण गरिनेछ। भूउपग्रह प्रक्षेपण पश्चात् देशको विभिन्न तथ्यांक सङ्कलनमा खर्च हुने राशी को बचत हुनेछ।[१] संयुक्त राज्य अमेरिकाको भर्जिनियामा नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’बाट स्याटेलाइट प्रक्षेपण हुने नानो भू–उपग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा लगिनेछ।[२]


सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

  1. "वैशाखमा नेपालको पहिलो भूउपग्रह प्रक्षेपण गरिने", नागरिक न्युज, अन्तिम पहुँच २०१९-०३-१० 
  2. "नेपाली स्याटेलाइट अमेरिकाबाट उड्दै", कान्तिपुर दैनिक, अन्तिम पहुँच २०१९-०४-१६