नोनसान

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Nonsan
논산시
करियाली प्रतिलेखन(हरू)
 • हाङगुल
 • हान्जा
 • पुनरावलकन सहितको रोमानाइजेसनNonsan-si
 • McCune-ReischauerNonsan-si
Nonsanको आधिकारिक लोगो
दक्षिण कोरियाको स्थानको अवस्थिति
दक्षिण कोरियाको स्थान
देश South Korea
क्षेत्रहोसेओ
प्रशासनिक विभाजनयुप, ११ मेयोन, र २ दोङ
सरकार
 • मेयरह्वाङ मेयोङ सेयोन
क्षेत्रफल
 • जम्मा५५४.८२ किमी (२१४.२२ वर्ग माइल)
जनसङ्ख्या
 (२००३)
 • जम्मा१३६३५६
 • घनत्व२४६/किमी (६४०/वर्ग माइल)
 • भाषिका
चुङचेयोङ
बन्या-सान पार्क।

नोनसान ( कोरियाली उच्चारण: नोन सान ) दक्षिण कोरियाको दक्षिण चुङचेओङ प्रान्तमा रहेको एक शहर हो। यो ३६°१२′उ॰ १२७°५′पू॰ / ३६.२००°N १२७.०८३°E / 36.200; 127.083 मा स्थित छ नोनसानलाई नोलमोइ पनि भनिन्छ, जसको अर्थ सन्ध्या वा पहेँलो पहाड हो। नोनसनको नामको उत्पत्ति सानो बगैंचा "ननमोइ" भन्ने शब्दबाट आएको हो भनिन्छ छ जुन कृषि क्षेत्रको बिचमा रहेकोछ, जहाँ धानबाली र पहाडले त्यहाँको भौगोलिक विशेषताहरू प्रतिबिम्बित गर्छन् भनिन्छ। [१]

इतिहास[सम्पादन गर्नुहोस्]

नोनसानको महत्त्वपूर्ण इतिहास छ। [२] सम्हानको कालमा, नोनसान महान् क्षेत्रको भूभाग भएको मानिन्छ। बाइक्जे शासनकालमा यो ह्याङडेयुङयासन-गुन जिल्लाको भूभाग बन्यो। सिल्लाले बाइजेलाई पराजित पराजित गरेको महत्त्वपूर्ण लडाई नोनसानको सामान्य क्षेत्रमा भएको मानिन्छ। पछि, सिल्ला शासनकालमा, नोनसानलाई दुई फरक देयोगयेउन र ह्वाङसान नगरहरूमा विभाजन गरिएको थियो।

रेल स्टेसन १९११ मा बनेको थियो, त्यही वर्ष नोनसान मैदान हुँदै जाने रेल लाइन पूरा भएको थियो। [३]

नोनसानको आधुनिक शहर चार काउन्टीहरू योन्सान-गुन, युन्जिन-गुन, नोसेओङ-गुन र सेओक्सुङ-गुनको संयोजनबाट सन् १९१४ मा भएको थियो ।

यातायात[सम्पादन गर्नुहोस्]

नोनसानमा राष्ट्रिय रेलमार्ग प्रणाली, क्षेत्रीय र राष्ट्रिय बस लाइनहरूद्वारा सेवा यातायात सेवा दिन्छ।

मिरेउक-बोसाल

भगिनी शहरहरू[सम्पादन गर्नुहोस्]

उल्लेखनीय व्यक्तित्वहरू[सम्पादन गर्नुहोस्]

  • र्‍ही इन्-जे, तीन पटक दक्षिण कोरियाली राष्ट्रपति पदको उम्मेद्वार [४]
  • चुन सुङ-ग्वान, सियुल केन्द्रीय जिल्ला अभियोजकको कार्यालय प्रमुख (२००९) [५]
  • येओम हङ-चुल, डाएजीओनमा मेयर [६]
  • गो सू, फिल्म र टेलिभिजन अभिनेता
  • पार्क बिओम-शिन, लेखक
  • र्‍ही जुह्येओङ, चित्रकार

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

  • दक्षिण कोरियाका शहरहरूको सूची
  • दक्षिण कोरियाको भूगोल
  • नोनसान स्टेशन

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. , २०१४ https://web.archive.org/web/20180409233410/http://www.nonsan.go.kr/history.do?mno%3Dsub01_02, मूलबाट २०१८-०४-०९-मा सङ्ग्रहित, अन्तिम पहुँच २०१८-०४-०९  |title= रितो (सहायता)
  2. 눈산의 어제이야기, Nonsan Moon-hoa ueon: Nonsan Naedong, 2007.
  3. Grager, Edwin H. (१९९४), Landownership under Colonial Rule: Korea's Japanese Experience, 1900-1935, University of Hawaii Press, पृ: 195, आइएसबिएन 9780824814977, अन्तिम पहुँच २०१८-०४-१६ 
  4. "UDP decides to leave Rhee on the outside", Korea JoongAng Daily 
  5. JoongAng Daily online, 22 June 2009 http://joongangdaily.joins.com/article/view.asp?aid=2906411
  6. "Profiles of Winners", Koreatimes.co.kr, २०१०-०६-०२, अन्तिम पहुँच २०१३-०५-१३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]