पणजी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पणजीम
Ponnjê / पणजी
Nova Goa
सहर
Panaji
देश (१९६१-वर्तमान) भारत
राज्यगोवा
जिल्लाउत्तर गोवा
उप-जिल्लाआइहास डे गोवा
पूर्व राष्ट्र (१५१०-१९६१) पोर्चुगल
सरकार
 • मेयरसुरेन्द्र फुर्तादो[१][२]
 • उप मेयरलता पारेख[१][२]
 • गोवा विधान सभाका सदस्यसिद्दार्थ कुनकोलिएङ्कर (भाजपा)[३]
क्षेत्रफल
 • सहर२१.०१ किमी (८.११ वर्ग माइल)
 • महानगर
७६.३ किमी (२९.५ वर्ग माइल)
उन्नतांश
७ मिटर (२३ फिट)
जनसङ्ख्या
 (2011)
 • सहर४०,०१७ [५]
 • क्रमगोवाको तेस्रो
 • घनत्व१,९०५/किमी (४९३०/वर्ग माइल)
 • महानगर
११४,७५९[४]
वासिन्दा(हरू)पोञ्जेकर, पोञ्जेकर
भाषाहरू
 • आधिकारिककोंकणी
समय क्षेत्रयुटिसी+५:३० (भारतीय मानक समय)
हुलाक पिन
४०३ ००x
टेलिफोन कोड०८३२
सवारी दर्ताGA-01, GA-07
वेबसाइटwww.ccpgoa.com

पणजी (पणजी, उच्चारण [pɔɳɟĩ], [pɵɳɟiː] ( ), पोर्चुगेली भाषामा पणजीम को नामले लोकप्रिय) भारतको राज्य गोवाको राजधानी तथा उत्तर गोवा जिल्लाको मुख्यालय हो । यो सहर मान्डोवी नदीको किनारमा अवस्थित छ । सन् २०११ को भारतको जनगणना अनुसार यस स्थानको महानगरीय क्षेत्रको जनसङ्ख्या १,१४,७५९ रहेको छ ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]