पर्ल एस बुक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पर्ल एस बुक
पर्ल एस बुकको चित्र
पर्ल एस बुकको चित्र
जन्मपर्ल सायडेनस्ट्रायकर बुक
(१८९२-०६-२६)जुन २६, १८९२
संयुक्त राज्य अमेरिका
मृत्यु६ मार्च १९७३(1973-03-06) (उमेर ८०)
हिल्सबोरो, पश्चिमी भर्जिनिया, संयुक्त राज्य अमेरिका
पेशालेखिका,
राष्ट्रियताअमेरिकी
उल्लेखनीय पुरस्कारहरूसाहित्यमा नोबेल पुरस्कार विजेता
जीवनसाथीजोन लोसिङ्ग बुक (१९१७–१९३५)
रिचर्ड वाल्श (१९३५–१९६०)

हस्ताक्षर

पर्ल एस बुक एक अमेरिकी महिला साहित्यकार हुन् । उनले १९३८को नोबेल पुरस्कार बिजेता हुन् ।

जीवनी[सम्पादन गर्नुहोस्]

पर्ल एस बुक चिनियाँ नामले पनि चिनिन्छिन् । उनको चिनियाँ नाम हो साइ झेङ्झु (Sai Zhenzhu) । उनी अमेरिकाली लेखक तथा उपन्यासमार हुन् । धार्मिक मण्डलीको छोरी भएका कारण बुकले उनको जीवनको धेरै वर्ष चिनमा बिताएको पाइन्छ । उनको गुड अर्थ (Good Earth) नामक विश्व प्रसिद्ध उपन्यास सन् १९३१/१९३२ ताका अमेरिकामा सबभन्दा बढी बिक्ने पुस्तकको सूचीमा रहेको देखिन्छ । उनले सन् १९३२ मा Pulitzer Prize प्राप्त गरेको देखिन्छ भने चिनका कृषकलाई अन्तर्वस्तु बनाई लेखिएको उनको वास्तविक एवं यथार्थपरक महाकाव्यका लागि सन् १९३८ मा उनले साहित्य तर्फको नोबेल पुरस्कार प्राप्त गरेको पाइन्छ । साहित्यमा नोबेल पुरस्कार पाउने उनी प्रथम अमेरिकी महिला हुन् ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]