पामेला एन्डरसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पामेला एंडरसन
एंडरसन २००९मा
जन्मपामेला डेनिस एंडरसन
(1967-07-01) १ जुलाई १९६७ (उमेर ५६)
लेडीस्मिथ, ब्रिटिश कोलंबिया, कनाडा
पेशाअभिनेत्री, मोडल, निर्माता, समाजवादी, निर्माता, लेखिका, पूर्व शोगर्ल
कार्यकाल१९८९–हाल सम्म
जीवनसाथी
टमी ली
(
वि १९९५⁠–⁠१९९८)
(तलाकशुदा)
किड रक
(
वि २००६⁠–⁠२००७)
(तलाकशुदा)
रिक सालोमन
(
वि २००७⁠–⁠२००८)
(वार्षिक)
समकक्षीटमी ली
(१९९९–२००१; २००८–२००९)
मार्कस शेनकेंबर्ग (२०००–२००१)
किड रक (२००१–२००३)
वेबसाइटhttp://pamelaanderson.com/

पामेला डेनिस एंडरसन (अङ्ग्रेजी: Pamela Denise Anderson, जन्म १ जुलाई १९६७) एक कनेडियाई अभिनेत्री, मोडल, निर्माता, लेखिका, समाजवादी र पूर्व शोगर्ल हुन् जो होम इम्प्रूवमेंट, बेवाचवि.आई.पी जसलाई टेलिभिजन टेली चलचित्रहरूमा अफ्नु अभिनयको लागि जनिने गर्छ। उनीलाई फेब्रुअरी १९९०को प्लेबयको प्लेमेट अफ द मंथ छानिएको थियो। उनको साथमा अमेरिका र क्यानाडाको दोहरो राष्ट्रीयता छ।

जीवनी[सम्पादन गर्नुहोस्]

उनको जन्म जुलाई १, १९६७मा लेडीस्मिथ, ब्रिटिश कोलंबिया, क्यानाडामा भएको थियो । उनी १२ बर्सको एक २५ वर्षको मान्छेले उनको बलात्कार गरेको थियो र उनी १४ वर्षको हुदा उनको बोइ फ्रयन्ड र ६ अरुले उनको सामुहिक बलात्कार गरेका थिए।[१]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pamela Anderson: I Was Gang Raped in High School, Abused as Kid", NBC News, मे १९, २०१४, अन्तिम पहुँच मे १९, २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]