पोखरा रङ्गशाला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पोखरा रंगशाला
नक्सा
स्थानपोखरा, नेपाल
मालिकनेपाल सरकार
दर्शक क्षमता५,०००
सतहघाँसे मैदान
निर्माण
निर्माण सुरुवातn/a
खुलाn/a
भाडावाल
नेपाल राष्ट्रिय फुटबल टिम


पोखरा रंगशाला पोखरामा भएको एक नेपालको बैकल्पिक राष्ट्रिय रंगशाला मध्ये एक हो । दशरथ रंगशालाको विकल्पका लागि उपत्यका बाहिरको प्रमुख रंगशाला मध्ये यस पोखरा रंगशाला पनि प्रमुख पर्दछ ।

पोखरा रंगशाला एक बहुउद्देश्यीय रंगशाला पनि हो । यहाँ फुटबल लगाएत अन्य खेलहरू पनि खेल्न सकिन्छ । यो रंगशाला पोखरा सहरको दक्षिण तर्फ सेती गण्डकी नदी नजिकै रहेको छ । [१]

आयोजित प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

अन्तर्राष्ट्रिय[सम्पादन गर्नुहोस्]

मिति टिम १ गोल अन्तर टिम २ प्रतियोगिता
२५ मार्च २००८  नेपाल -१  पाकिस्तान मैत्रीपूर्ण खेल

घरेलु प्रतियोगिताहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य सुत्रहरू[सम्पादन गर्नुहोस्]