बेर्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
बेर्न
बेर्नको प्रतीक चिह्न
बेर्न is located in Switzerland
बेर्न
बेर्न
बेर्न is located in बर्नको क्यान्टोन
बेर्न
बेर्न
निर्देशाङ्क: ४६°५६′५३″उ॰ ७°२६′५१″पू॰ / ४६.९४८०६°N ७.४४७५०°E / 46.94806; 7.44750निर्देशाङ्कहरू: ४६°५६′५३″उ॰ ७°२६′५१″पू॰ / ४६.९४८०६°N ७.४४७५०°E / 46.94806; 7.44750
देशस्वीट्जरल्याण्ड
क्यान्टोनBern
जिल्लाबेर्न-मित्तेलान्द प्रशासनिक जिल्ला
सरकार
 • कार्यकारीस्थानीय परिषद
५ जना सदस्यहरूको
 • मेयरस्ट्याटप्रजिडेन्ट (list)
अलेक वोन ग्राफनरीड GFL
(as of जनवरी २०१७)
 • संसद्स्थानीय परिषद्
८० जना सदस्यहरूको
क्षेत्रफल
 • जम्मा५१.६२ किमी (१९.९३ वर्ग माइल)
उन्नतांश
(बान्होफप्लाज)
५४० मिटर (१७७० फिट)
उच्चतम उचाई
(कोनिजबर्ड)
६७४ मिटर (२२११ फिट)
न्यूनतम उचाई
(इयमात नजिकै आरे)
४८१ मिटर (१५७८ फिट)
जनसङ्ख्या
 (2018-12-31)[२]
 • जम्मा१३३,८८३
 • घनत्व२६००/किमी (६७००/वर्ग माइल)
डाक सङ्केत
३०००–३०३०
एएफओएस सङ्ख्या0351
वेबसाइटwww.bern.ch
SFSO statistics

बेर्न (जर्मनेली: Bern [bɛrn] ( ); अलेमानिक जर्मनेली: Bärn [b̥æːrn]; फ्रान्सेली: Berne [bɛʁn] ( ); इटालेली: Berna [ˈbɛrna]) स्विट्जरल्यान्डको वास्तविक राजधानी हो।[३][note १] सन् २०१९ अनुसार १,४०,००० जनसङ्ख्या रहेको बेर्न स्विट्जरल्यान्डको सबैभन्दा बढी जनसङ्ख्या भएको पाँचौँ ठूलो सहर हो।[४] बेर्न मण्डल, जसमा ३६ नगरपालिकाहरू छन्, यसको जनसङ्ख्या सन् २०१४ को तथ्याङ्क अनुसार ४०६,९०० रहेको छ।[५] सन् २००० मा महानगरीय क्षेत्रको जनसङ्ख्या ६,६०,००० थियो।[६] बेर्न, बेर्नको क्यान्टोनको राजधानी पनि हो, स्वीट्जरल्याण्डको दोस्रो सबैभन्दा बढी जनसङ्ख्या भएको क्यान्टोन हो।

बेर्नको आधिकारिक भाषा (मानक भाषाको स्वीस प्रकार) जर्मन हो, तर सबैभन्दा धेरै बोलिने भाषा अलेमानिक स्वीस जर्मन भाषिका, बेर्निस जर्मन हो।

सन् १९८३ मा, बेर्नको केन्द्रमा रहेको ऐतिहासिक पुरानो सहर युनेस्को विश्व सम्पदा क्षेत्रको रूपमा घोषित भएको थियो।[७]

टिप्पणी तथा सन्दर्भहरू[सम्पादन गर्नुहोस्]

टिप्पणीहरू[सम्पादन गर्नुहोस्]

  1. According to the Swiss constitution, the Swiss Confederation intentionally has no "capital", but Bern has governmental institutions such as the parliament and the Federal Council. However, the Federal Supreme Court is in Lausanne, the Federal Criminal Court is in Bellinzona, and the Federal Administrative Court and the Federal Patent Court are in St. Gallen, exemplifying the federal nature of the Confederation.

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ "Arealstatistik Standard - Gemeinden nach 4 Hauptbereichen", अन्तिम पहुँच १३ जनवरी २०१९ 
  2. https://www.pxweb.bfs.admin.ch/pxweb/de/.
  3. Holenstein, André (२०१२), Die Hauptstadt existiert nicht [The capital does not exist], UniPress (Germanमा) (UniPress 152: Die Hauptstatdtregion), Berne: University of Berne, पृ: 16–19, डिओआई:10.7892/boris.41280, "Als 1848 ein politisch-administratives Zentrum für den neuen Bundesstaat zu bestimmen war, verzichteten die Verfassungsväter darauf, eine Hauptstadt der Schweiz zu bezeichnen und formulierten stattdessen in Artikel 108: «Alles, was sich auf den Sitz der Bundesbehörden bezieht, ist Gegenstand der Bundesgesetzgebung.» Die Bundesstadt ist also nicht mehr und nicht weniger als der Sitz der Bundesbehörden." 
  4. "Bern in Zahlen: Aktuelles" (official site) (de, frमा), Berne, Switzerland: City of Berne, अन्तिम पहुँच २०१९-०४-१८ 
  5. "Population size and population composition – Data, indicators – Agglomerations: Permanent resident population in urban and rural areas" (Statistics), Federal Statistical Office, Neuchâtel, Swiss Federal Administration, २०१५, मूलबाट ४ मे २००९-मा सङ्ग्रहित, अन्तिम पहुँच १ सेप्टेम्बर २०१५ 
  6. "Office fédéral du développement territorial ARE – B3: Les aires métropolitaines" (PDF) (French, German, Italianमा), Federal Office for Spatial Development ARE, ७ जुन २००६, पृ: ४, मूलबाट १२ अक्टोबर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १७ अप्रिल २०१४  वेब्याक मेसिन अभिलेखिकरण १२ अक्टोबर २०१३ मिति
  7. "Old City of Berne", UNESCO World Heritage List, UNESCO, अन्तिम पहुँच ४ जनवरी २०१९ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]