ब्री लार्सन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्री लार्सन
लार्सन सन् २०१३ मा
जन्मब्रिएने सिडोनी देसाउलनियेर्स
(1989-10-01) १ अक्टोबर १९८९ (उमेर ३४)
क्यालिफोर्निया, अभिनेत्री
पेशा
कार्यकाल१९९८-वर्तमान
साङ्गीतिक जीवन
विधा
लेबल
  • क्यासाब्लान्का
  • युनिभर्सक म्युजिक
  • बिग ब्रास स्ट्याक्स

ब्रिएने सिडोनी देसाउलनियेर्स (जन्म: अक्टोबर १, १९८९), व्यावसायिक रूपमा ब्री लार्सन, एक अमेरिकी अभिनेत्री र गायिका हुन् । उनको जन्म अमेरिकाको क्यालिफोर्नियामा भएको हो । उनले आफ्नो अभिनय करियरको सुरुवात टेलिभिजनबाट गरिन् । उनले सन् २००१ मा रेसिंग ड्याड नामक टेली चलचित्रमा नियमित अभिनय गरेकी थिइन् । उनी वाल्यावास्थामा गायिकाको रूपमा सफल हुन् चाहनथिन । उनले सन् २००४ मा १३ गोइङ अन ३०स्लिपओभरबाट चलचित्र क्षेत्रमा प्रवेश गरिन् ।[१]

जीवनी[सम्पादन गर्नुहोस्]

लार्सनको जन्म क्यालिफोर्नियामा भएको हो ।[२][३] उनको आमाबुवाको सम्बन्ध विच्छेद उनी वाल्यकालमा हुँदै भएको हो ।[४][५][६][७][८] वाल्यावस्थामा लार्सनको पहिलो भाषा फ्रेन्च थियो ।[९]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Our Town Brie Larson वेब्याक मेसिन अभिलेखिकरण २०१६-०३-०४ मिति accessed October 1, 2016
  2. Sylvain Desaulniers public record accessed Jan 19, 2016
  3. "On the Rise: Brie Larson Discusses Her Breakout Role in 'Short Term 12'", Icon vs. Icon, अगस्ट १९, २०१३, अन्तिम पहुँच डिसेम्बर ११, २०१३ 
  4. Brie Larson bio accessed October 1, 2016
  5. Lewis, Tim (अक्टोबर २०, २०१३), "Brie Larson interview: 'I just wanted to do weird stuff'", The Observer, अन्तिम पहुँच डिसेम्बर ११, २०१३ 
  6. Miller, Michael (अक्टोबर १४, २०१५), "Brie Larson: How Her Childhood Helped Inspire Her 'Emotional Marathon' Performance in Room", People, अन्तिम पहुँच अक्टोबर २०, २०१५ 
  7. "Brie Larson - Biography from Biogs.com", Biogs.com, Biogs.com, अन्तिम पहुँच २७ जनवरी २०१६ 
  8. Gabi Desaulniers obituary accessed October 1, 2016
  9. Graham, Bill (सेप्टेम्बर ५, २०१३), "Brie Larson Talks 'Short Te]] in San Francisco.rm 12', Her First Language and the Only Film of Hers She'll Rewatch", The Film Stage। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]