मरिना अब्रामोभिच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मरिना अब्रामोभिच
मरिना अब्रामोभिच, भियना अन्तर्राष्ट्रिय चलचित्र समारोह २०१२ मा
व्यक्तिगत विवरण
जन्म (1946-11-30) ३० नोभेम्बर १९४६ (उमेर ७७)
बेलग्रेद, सर्बिया, युगोस्लाभिया
वेबसाइट"http://www.marinaabramovic.com"
"http://www.mai-hudson.org"

मरिना अब्रामोभिच (सर्बियन सिलिरिक: Марина Абрамовић, सर्बो-क्रोएसियाली उच्चारण: [maˌrǐːna abˈrǎːmoʋit͡ɕ]; जन्म नोभेम्बर ३०, १९४५) एक सर्बियाली कला प्रदर्शक हुन् जो वर्तमानमा न्यू योर्क सहरमा बसोबास गर्छिन् ।[१] उनको सबैभन्दा प्रसिद्ध विद्यार्थी सेबस्टियन बियेनेक (Sebastian Bieniek) हो

जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ समाग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. For Serbian, van Gelder, Hilde (२००८), Photography between poetry and politics, Leuven University Press, पृ: ५४, आइएसबिएन 9789058676641 

    Salter (२०१०), Entangled: technology and the transformation of performance, MIT Press, पृ: २४४, आइएसबिएन 9780262195881