मानव शरीर
स्वरूप
एक अनाथ पृष्ठको रुपमा रहेको, अन्य विकिपृष्ठसित नजोडिएको वा एक-दुईवटा लेखहरूसँग मात्र जोडिएको हुनसक्छ। कृपया सम्बन्धित लेखहरूलाई यस पृष्ठ सूत्रसँग जोड्न सहायता गर्नुहोस् |
यो लेख वा लेखको भागले विकिपिडियाको लेखन शैली मापदण्ड पार गर्दैन र यस पृष्ठलाई विकिकरण गर्न आवश्यक छ। लेख राम्रो पार्न, कृपया विशेष गरी यसको सामग्री, शैली, सान्दर्भिकता, वाह्य सूत्र सुधार गर्न सहयोग गर्नुहोला । (सहयोग) |
यो लेखलाई विकिको मापदण्ड अनुसार विश्वसनीय बनाउन थप स्रोत खुलाउन आवश्यक देखिन्छ। |
मानव शरीर | |
---|---|
विबरण | |
पहिचान | |
ल्याटिन | corpus humanum |
चिकित्सा विषय शीर्षकहरू | D018594 |
TA | A01.0.00.000 |
एनाटोमीको आधारभूत मोडेल | 20394 |
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू |
मानव शरीर अन्य स्तनधारी जीवहरूको जस्तै पनि हात खुट्टा र अरू अङ्गहरू मिलेर बनेको हुन्छ। २ खुट्टाले टेकेर शीर सीधा आकाशतिर फर्काएर हिँड्ने मानिसको अन्य साधारण चारखुट्टे प्राणीको जस्तो पुच्छर हुँदैन र यसको टाउकोमा चेतना भएको सोच्न सक्ने मस्तिष्क अर्थात् दिमाग हुन्छ।