मायादेवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
भारतको गान्धारमा रहेको दोस्रो - तेस्रो शताब्दी तिर बनाईएको गर्भवती रानी मायादेवीको मुर्ति

रानी मायादेवी गौतम बुद्ध ( गौतम गोत्रका सिद्धार्थ)की आमा तथा बुद्धकी पहिलो भिक्षुणी महाप्रजापति गौतमीकी दिदी हुन। मायादेवीलाई माया तथा महामाया पनि भन्ने गरिन्थ्यो। मायादेवीको जन्म नवलपरासी जिल्लामा रहेको देवदह भन्ने स्थानमा भएको थियो।

विबाह र सन्तान[सम्पादन गर्नुहोस्]

मायादेवीको विबाह कपिलबस्तुका शाक्य बंशका राजा शुद्धोदन सँग भएको थियो।

सिद्धार्थ गौतमको जन्म[सम्पादन गर्नुहोस्]

रानी मायदेवी र राजा शुद्धोदनको विबाह भएको २० वर्ष सम्म पनि बच्चा भएन।